Logo
education

सन्दीपको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालतको आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२३ चैत । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ। उच्च अदालत,

विस्तृत पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त, शपथ आइतबार खाने

काठमाडौं,२३ चैत । लुम्बिन प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई संविधानका धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका

राप्रपालाई ‘राष्ट्रवादी’ को दर्जा दिँदै गुरुङसँग ओलीले भने: गण्डकीमा मिलेर जाउँ, केन्द्रमा म मिलाउँछु

काठमाडौं,२३ चैत । नेकपा एमोलका अध्यक्ष केपी शर्मा अ‍ोलीले राप्रपाका गण्डकी प्रदेशस्तरीय नेताहरुसँग भेटघाट गरेका छन् । गण्डकी प्रदेश सरकार बनाउन र गिराउन निर्णायक बनेको राप्रपालाई फकाउने उदेश्यका साथ अ‍ोलीले

बाबुरामले राजीनामा दिन भनेको भोलिपल्टै गोरखा पुगेर के भने प्रचण्डले ?

काठमाडौं, २३ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गोरखाका मतदातालाई धोका दिएको भन्दै सांसदबाट राजीनामा दिएर पूनः चुनाव लड्न भनेका छन् । बिहीबार बाबुरामले गोरखामा

माओवादी नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं,२३ चैत । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर हत्या गरेको आरोपमा तीन दिनअघि पक्राउ

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा दरबारमा ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन

काठमाडौं, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा दरबारमा पुरातात्त्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रमका बीच

संकटको डिलमा सुदूर प्रदेश सभाः सरकार गठनका लागि अन्तिम अस्त्र प्रयोग हुँदै

काठमाडौं, २३ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजीर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेका छन् । निवर्तमान मुख्यमन्त्री शाह संविधानको

मेरा जुँगा कालाकाला भए, कपाल पलाउन थालेको छ, २० वर्षजति नेतृत्वका लागि कसैले आस नगर्नू: केपी ओली

काठमाडौं,२३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब २० वर्ष पार्टीको नेतृत्वका लागि आस नगर्न नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको

प्रचण्डले सांसद पदबाटै राजीनामा दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौं, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्यबाटै राजीनामा दिनुपर्ने बताएका छन् । बिहीबार

गण्डकीमा गठबन्धनलाई बाबुरामको घात, खगराजको मुख्यमन्त्री बन्ने सपनामा तुषारापात !

काडमाडौं,२३ चैत । गण्डकी प्रदेशमा नेकपा माअ‍ोवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटाले गण्डकीमा नयाँ सरकार बनाउन नेकपा एमालेसहितको गठबन्धनलाई समर्थन नगर्ने भएका छन् । गोरखाबाट प्रदेश सभामा निर्वाचित

कोशी सरकार ढाल्न तम्सियो एमाले, ३९ सांसदको हस्ताक्षर हिक्मत कार्कीको खल्तिमा

काठमाडौं,२३ चैत । आफैले हस्ताक्षर गरेर बनाएको कोशी प्रदेश सरकार ढाल्न नेकपा एमाले तम्सिएको छ । एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई सत्ताच्यूत गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न

एकीकृत समाजवादी सबै चुनाव एक्लै लड्न तयार छः झलनाथ खनाल

काठमाडौं, २३ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ मा आफूहरुले उठाएको उम्मेदवार विजियको विन्दुमा अगाडि बढिसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली