Logo
education

बागमतीमा नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० चैत । बागमती प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा (एमाले) को तर्फबाट

विस्तृत पढ्नुहोस
जोखिम मोलेर देशभक्त र वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने जमर्को गरेँः प्रचण्ड

काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले विश्वासको मत नलिने

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि डाकिएको बैठक स्थगित भएको हो । केन्द्रबाट कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्न निर्देशन आएको थियो

समाजवाद जन्मिने सडकबाटै हो, हामी त्यतैतिर केन्द्रीत हुनुपर्छः प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २० चैत । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद जनताको बलमा सडकबाट जन्मिने बताएका छन् । आज (मंगलबार) समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया

किन पक्राउ परे माओवादी नेता कालीबहादुर खाम ?

काठमाडौं,२० चैत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । खाम मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ परेका हुन् । व्यक्ति हत्याको अभियोग लागेका

चैत २३ र २४ गते बोलाइएको भनिएको बैठक नाउपाको होईनः रञ्जिता श्रेष्ठ

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) कि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले चैत २३ र २४ गते बोलाइएको भनिएको बैठक आधिकारिक नभएको प्रष्ट पारेकी छन् । आज (मंगलबार) विज्ञप्ति

उपेन्द्रले फेरि उठाए संविधान संशोधनको कुरा, अहिलेको सरकारले सुशासनको लागि काम गरेको दाबी

काठमाडौं, २० चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरी समाजवादको यात्रामा पुग्न नसकिने बताएका छन् । आफ्नो दलसमेत सहभागी रहेको समाजवादी मोर्चाको आज (मंगलबार)

ओली भेट्न बालकोटमा रञ्जिता, रेशम पनि आजै जाने

काठमाडौं,२० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेकी छन् । रञ्जिताले आज दिउँसो ओली निवास बालकोटमा पुगेर भेटघाट

मिडियामाथि फेरि खनिए गृहमन्त्री लामिछाने, सदनमा बोल्न पाउनुपर्ने माग (भिडिओसहित)

काठमाडौं, २० चैत्र । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियामाथि आक्रोश पोखेका छन् । उनले मिडियाले कतिपय विषयमा प्रमाणित नै गरेजसरी समाचार लेख्ने गरेको भन्दै आक्रोश पोखेका हुन् । आज

प्रधानमन्त्रीसँग रेशम-रञ्जिताको ‘वान टू वान’ भेटवार्ता

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेको छन् । प्रधानमन्त्री प्रचण्डसँग रञ्जिताले आज (मंगलबार)

सबै किसिमका समस्याको समाधान समाजवादबाट सम्भव छः विप्लव

काठमाडौं, २० चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले नेपालमा देखिएको सबै किसिमको समस्या समाधान गर्न समाजवादबाट सम्भव रहेको बताएका छन् । समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया

मुख्यमन्त्रीसँग छलफल गर्न कँडेल फेरि शर्मा निवासमा

काठमाडौं,२० चैत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यमलाल कँडेश मुख्यमन्त्री राजकुमार शर्मालाई भेट्न उनको निवास पुगेका छन् । यसअघि बिहान पनि कँडेल र शर्माबीच भेट भएको थियो