Logo
education

लोकेशको शतकको बाबजुद आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ पराजित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाठौं । पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए विरुद्ध नेपाल ‘ए’पराजित भएको छ । ओपनर लोकेश बमको शतकको बाबजुद नेपाल ए आयरल्याण्ड ए सँग २१

विस्तृत पढ्नुहोस
विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित

निर्माण व्यवसायीको बक्यौता छिट्टै भुक्तानी हुने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण ब्यवसायीहरुको बक्यौता छिट्टै भुक्तानी हुने बताएका छन् । आज (शुक्रबार) नेपाल निर्माण व्यवसायी महासंघको १५औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले

प्रधानमन्त्रीको दाबी: देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मकवानपुर, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य

काठमाडौं,१६ चैत । पहिलो टी-२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २२३ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए ले निर्धारि

पाशुपत क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधन सञ्चालनमा रोक, एक वर्षपछि लाश गाड्न नपाइने

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्ने तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटोलगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमासमेत ईन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी

उपचुनावको मैदानमा होमियो रास्वपा, मिलनसहित दलबल लिएर इलाम झरे रवि

काठमाडौं,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न

राजेन्द्र लिङ्देनलाई कमल थापाले पत्याएनन्, एकता गरेर गल्ती नगर्ने स्पष्टोक्ति

काठमाडौं, १६ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकता गरेर गल्ती नगर्ने बताएका छन् । पछिल्लो समय दुई दलबीच एकताको गृहकार्य भएको चर्चाबीच थापाले तत्काल

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिँदै, यस्तो छ अङ्कगणित

काठमाडौं, १६ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । केन्द्र सरकारको गठबन्धनमा आएको उलटफेरको प्रभाव प्रदेशहरुमा पनि देखिएको

उपचुनाव लड्न रास्वपा छिरेका मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त

काठमाडौं,१६ चैत । आसन्न उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बू प्रेस सेन्टरबाट बर्खास्त भएका छन् । माओवादी केन्द्रमा आवद्ध रहेकाउ नी पार्टीामा राजीनामा नदिईनै रास्वपामा प्रवेश

त्रिविमा उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत २१ मा

काठमाडौं,१६ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय कोड नं। ४२२ र शिक्षाशास्त्र संकाय

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुको अर्थ छैनः प्रदीप पौडेल

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको कुनै अर्थ नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली