Logo
education

एसइई परीक्षा दिँदै विद्यार्थी (फोटोफिचर) 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरु भएको छ । यसअघि एसएलसीका नामले परिचित उक्त

विस्तृत पढ्नुहोस
एकाबिहानै प्रचण्ड भेट्न बालुवाटार पुगे देउवा, यस्तो छ कारण

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आज बिहान बालुवाटार पुगेका

एमाले कास्कीको अध्यक्षमा केआर समूहका अधिकारी प्यानलसहित विजयी

काठमाडौं,१५ चैत । नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो। बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्। क्षेत्रीले

नाउपाका दुईजना विना विभागीय मन्त्रीको रातारात तोकियो जिम्मेवारी

काठमाडौं, चैत १५ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुईजना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि विना विभागीयमन्त्री बनाएका दुई जनालाई बधुबार

आजदेखि जिल्ला दौडाहामा कमल थापा

काठमाडौं, चैत १५ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी प्रशिक्षण कार्यक्रम लिएर जिल्ला दौडाहामा निस्किएका छन्।थापा मकवानपुरको हेटौंडादेखि बर्दियाको गुलरियासम्म आयोजना हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज देखि जिल्ला

विपीको शालिकमा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु

नवलपरासी, चैत १५ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आज विहान नवलपरासीको गौरीगञ्जबाट सुरु भएको छ । स्थानीय चोकमा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण

सत्ता गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवार घोषणाले झन रोचक बन्दै उपनिर्वाचन

काठमाडौं, चैत १५ । अहिलेसम्मको परिस्थिति हेर्दा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका छुट्टाछुट्टै उम्मेदवार हुने भएका छन् । यद्यपी गठबन्धनभित्रका दलहरूबीच अन्तिम समयसम्म अहिलेको निर्णयमा फेरबदल हुनसक्ने

जेलमा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौं, चैत १५। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । बुधबार मुटुमा समस्या आएपछि उनलाई त्रिवि शिक्षण

एसईई परीक्षा आजदेखि : पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाडौं, चैत १५ । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार

प्रधानमन्त्री प्रचण्डको निर्देशनः उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा

बरु पद छोड्छु, अपराध गर्ने कसैलाई छोड्दिनः गृहमन्त्री लामिछाने

काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले आपराधिक क्रियाकलापमा संलग्न

नाउपाको निर्णयले कांग्रेस नेतृत्वको लुम्बिनी र सुदूर सरकार ढल्ने निश्चित

काठमाडौं,१४ चैत । केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनलाई साथ दिेन नागरिक उन्मुक्ति पार्टीको निर्णयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चि र लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित भएको छ