Logo
education

सूर्यदर्शन सहकारी ठगीबारे प्रहरी महानिरीक्षकको ब्रिफिङ, ‘सबै समस्याको जड जिबी’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा सहकारी ठगी मुद्दामा फरार रहेका जिबीलाई पक्राउ गरेर ल्याउन गाह्रो भएको बताएका

विस्तृत पढ्नुहोस
टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने गृहकार्यमा गृहमन्त्री

काठमाडौं,१४ चैत । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । नयाँ सत्ता समीकरण बनेर गृहमन्त्रीको रुपमा रास्वपाका सभापति रवि लामिछाने आएपछि टिकटकको प्रतिबन्ध फुकुवा गर्न लागिएको

संसदीय समितिमा गृहमन्त्री लामिछानेको प्रतिबद्धता : निर्मला पन्तलाई न्याय दिन लागिरहने छु

काठमाडौं, १४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताएका छन् । उनले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाएका छन् ।

सुदूर सरकार छाड्ने नाउपाको निर्णय

काठमाडौं,१४ चैत । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको संस्थापक केन्द्रीय समितिको बैठकले

रञ्जिताले प्रचण्ड रोजिन्, रेशम तनावमा

काठमाडौं, १४ चैत्र । रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी केन्द्रको नयाँ गठबन्धनमा सहभागी हुने निर्णय गरेको छ । यस्तै, नाउपाले सुदूरपश्चिम सरकारमा पनि नयाँ गठबन्धनलाई सघाउने निर्णय

गृहमन्त्रीको जिकिर: सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन्

काठमाडौं,१४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनैपनि संलग्नता नरहेको जिकिर गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको

सुन्दरमणि दीक्षितको आरोप, ‘प्रचण्डलाई विश्वास गर्न सकिँदैन, महरा छुटाउन उनकै हात छ’ (भिडिओसहित)

काठमाडौं, १४ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा छुट्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हात रहेको

कांग्रेस सांसदलाई आईजीपीको जवाफ: सहकारी ठगीमा गृहमन्त्री लामिछानेको कुनै संलग्नता भेटिएन

काठमाडौं,१४ चैत । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कुनैपनि संलग्नता नभेटिएको जवाफ दिएका छन् । आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा

महरा पक्राउबारे आईजीपीको प्रष्टीकरण: गतिविधि शंकास्पद देखिएपछि पक्रियौँ, स्वास्थ्य अवस्थाका कारण छाड्नुपर्‍यो

काठमाडौं,१४ चैत । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्रियको बताएका छन् । बुधबार प्रतिनिधि

एकीकृत समाजवादीले दियो गाउँपालिका अध्यक्षमा पराजित राईलाई इलाम-२ को टिकट

काठमाडौं,१४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले इलाम २ को आसन्न उपचुनावमा आफ्नै उम्मेदवार उठाउने भएको छ । समाजवादीले इलाममा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीको

गृहमन्त्रीलाई पीएसको प्रश्न: जीबी राई कहाँ छन्, कहिले समात्नुहुन्छ ?

काठमाडौं,१४ चैत । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीमा जोडिएका जीवि राईलाई कहिले समात्ने हो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था

गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः सहकारी ठगीको रवि तपाईँ नै हो कि नाममात्रै मिलेको हो ?

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निश्पक्ष छानविनका लागि अहिलेलाई गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहयोग गर्नु उपयुक्त हुने