Logo
मनोरञ्जन

ढाका टोपीमा धुर्मुसको “सेन्टी भाइरस”

–एजेन्सी

महाशिवरात्रीको अवसर पारेर ९ फागुन प्रर्दशन मिति घोषण गर्दै चलचित्र “सेन्टी भाइरस” को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । यो हास्यकलाकारको जोडीमा चिनिएका सिताराम कट्टेल

विस्तृत पढ्नुहोस
प्रचण्डकी नातिनी स्मिताको नयाँ भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १९ कात्तिक । ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा

सरोज र आश्माको प्रेम (भिडियोसहित)

कार्टुन्ज क्रुको सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्स भएको गीतको भिडियो सार्वजनिक गरिएको छ । टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत “चिटिक्क परी बस” यूट्बुमा सार्वजनिक गरिएको हो ।

शुक्रबारदेखि ‘जीवन काँडा कि फूल’ प्रदर्शन हुँदै

काठमाडौँ, १९ कात्तिक : साहित्यकार झमककुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । उक्त कृतिमा आधारित रही चलचित्रमा निर्देशक विनोद

उत्कृष्ट आर्टिस्ट टेलर स्विफ्टल

२०१९ अमेरिकन म्युजिक अवार्डमा अमेरिकी गायिका टेलर स्विफ्टले दशककै उत्कृष्ट आर्टिस्टको प्रतिष्ठित सम्मान पाउने भएकी छिन् । २४ नोभेम्बरमा हुन लागेको यो अवार्ड कार्यक्रममा उनलाई सम्मान गर्न लागिएको हो ।

वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै

अभिनेत्री वर्षा राउत अन्नपूर्णको काखमा रमाउँदै छिन् । अन्नपूर्ण बेसक्याम्प पुगेकी अभिनेत्री वर्षाले तस्विर पोष्ट गरेकी छिन् । उनीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अन्नपूर्ण बेसक्याम्पको तस्विर सेयर गरेकी हुन् ।

इंडिगो एयरलाइनसँग अभिनेत्री सोनाक्षीको गुनासो

अभिनेत्री सोनाक्षी सिन्हाले इंडिगो एयरलाइनसँग गुनासो गरेकी छिन् । उनले आफ्नो ट्वीटर मार्फत एउटा भिडियो ट्वीट गर्दै इंडिगोसँग असन्तुष्टि व्यक्त गरेकी हुन् । भिडियोमा सोनाक्षीले आफ्नो क्षतिग्रस्त सुटकेसलाई देखाएकी छिन्

भ्वाइस टप १२ मा को को छानिए

रियालिटी सो “द भ्वाइस अफ नेपाल सिजन २” को नकआउट चरण सकिएको छ । दोस्रो सिजनबाट नकआउट राउन्ड सुरु गरेको हो । नकआउटबाट १२ जना प्रतियोगिहरु छानिएर लाइभ शोसम्म पुगेका

दिल्लीको प्रदुषणमा प्रियंका

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोप्रा जोनसले सबैलाई सुरक्षित बस्न अनुरोध गरेकी छिन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा मार्फत आफ्नो एक तस्विर पोष्ट गरेर सुरक्षित बस्ने सूचना दिएकी हुन् । धूलोबाट

रेगिस्तानमाथि मल्लिका

बलिउड अभिनेत्री मल्लिका शेरावतले आफ्नो बोल्ड तस्विर सार्वजनिक गरेकी छिन् । उनले बिहानीपखको बालुवामाथि आफ्नो बिकिनी पहिरनको तस्विर ट्वीटरमा ट्वीट गरेकी हुन् । मल्लिकाले बिहानको सूर्य उदयको समयमा उक्त तस्विर

बुर्ज खलिफाले शाहरुख खानलाई दियो जन्मदिनको प्रज्ज्वलित सन्देश

शाहरुख खान अर्थात् किंग खानको ५४ औ जन्म दिनको अवसरमा विश्वकै सबै भन्दा ठुलो दुबईको आइकॉनिक टावर बुर्ज खलिफाले जन्म दिनको सन्देशको साथ भवनलाई प्रज्ज्वलित गरेको थियो । सन्देशमा हेपी

‘पति पत्नी और वो’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

अभिनेता कार्तिक आर्यन, अभिनेत्री भुमी पेडनेकर र अनन्या पाण्डे स्टारर फिल्म ‘पति पत्नी और वो’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १९७८ मा रिलिज भएको अभिनेता सन्जय कुमार,