क्यानडाको टोरन्टोमा “सिने स्टार अवार्ड २०२०” घोषणा गरिएको छ । अवार्ड आयोजकले ५ भदौं राजधानीमा आयोजित एक कार्यक्रममा जनवरीको अन्तिम साता अवार्ड हुने घोषणा गरेको
गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको तेस्रो सोका टप ३ लाई वर्ल्ड टुर गराउने भएको छ । ब्रोडकास्टिङले राजधानीमा भएको एक कार्यक्रमको आयोजना गर्दै आधिकारिक घोषणा गरेको हो । गृष्मा ब्रोडकास्टिङको तर्फबाट
काठमाडौं, ५ असोज । रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९ मा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल
अमेरिकन अभिनेत्री तथा चर्चित नायिका जेनिफर लोपेज अहिले उनको पहिरनले गर्दा भाइरल भएकी छिन् । इटालीमा भएको “भर्साचे स्प्रिङ २०२०” सहभागी हुँदा उनले लगाएको हरियो रङ्गको पोशाक भाइरल भएको हो
रामबाबु गुरुङ निर्देशित चलचित्र “कबड्डी कबड्डी कबड्डी” ले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । संविधान दिवसको अवसर पारेर ३ असोजमा देशभर प्रदर्शनमा आएको यस चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटर
अभिनेत्री केकी अधिकारी चेढेको जीप दुर्घटनामा परेको छ । काठमाडौंबाट रौतहट छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान ४ बजे कटहरिया १ स्थित बाटोबाट करिब ६
कमलपोखरीस्थित रसियन कल्चरल सेन्टर हलमा आयोजना भएको मिस ग्रान्ड नेपाल–२०१९ को उपाधि दमककी प्रीति पौडेलले हात पारेकी छिन् । प्रीतिलाई मिस टुरिज्म नेपाल २०१८ की विजेता आस्था साखले ताज लगाईदिएकी
नेपालमा आइफा अवार्ड आयोजना हुने ठूलो चर्चा चलेको थियो । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर उक्त अवार्ड कार्यक्रम काठमाडौंमा गर्न लागिएको थियो । तर, १८ सेप्टेम्बरको राती मुम्बईमा आइफा
यो यस्तो पोशाक हो जसका कारण गुगलले गुगल इमेजको आविष्कार गर्यो । सन् २००० मा ग्रामी अवार्डका क्रममा उनले लगाएको हरियो रंगको पोशाक यति चर्चित भयो कि गुगलमा यसलाई खोजी
नेपाली चलचित्रका लोकप्रिय अभिनेता तथा जादूगर महादेव त्रिपाठी अमेरिका जाने भएको छन् । अमेरिकाको तीन महिना टूरका लागि महादेव यही १३ असोज अमेरिका जान लागेका हुन् । अमेरिकाको कोलाराडो, वासिङ्गटन
बलिउड अभिनेता प्रभासले फिल्म “साहो” पछि हास्य नाटकमा काम गर्ने भएका छन् । उनले नायिका पुजासँग केके राधा कृष्णको हास्य नाटकमा अभिनय गर्न लागेका हुन् । एक मिडियासँगको अन्तरक्रियाको क्रममा
बानेश्वरस्थित नवनिर्मित आइप्लेक्स मलमा ‘वान सिनेमाज’ हल सञ्चालनमा आएको छ । बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको उक्त मल्टीप्लेक्स हलको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् । भट्टराईले मानिसहरुको रोजाई अनुसारको