Logo
शिक्षा

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, चैत १८ । भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका

विस्तृत पढ्नुहोस
देशभरका विद्यालय आजबाट चार दिन बन्द

काठमाडौं, १७ चैत्र । आजबाट चार दिनसम्म देशभरका विद्यालयहरु बन्द छन् । वायु प्रदूषणका कारण मङ्गलबारबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले हिजो विज्ञप्तिमार्फत्

शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने

काठमाडौं, १६ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले आजदेखि यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा

भोलिबाट चार दिन विद्यालय बन्द

काठमाडौं, १६ चैत्र । भोलिबाट चार दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । वायु प्रदूषणका कारण भोलिबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले मन्त्रिस्तरीय

छोरीहरू ५ कक्षामाथि पढ्नै मुस्किल

कैलाली, चैत १६ । जिल्लामा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौँ, १२ चैत: नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’

काठमाडौँ, १२ चैत: विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा छाड्नेदर घटाउन भूमिका खेलेकोे

सुगमबाट ‘डाक्टरी’ पढ्न दुर्गम कर्णालीमा

– शुरबहादुर सिंह कर्णाली, १२ चैत : कर्णाली प्रदेशमा पनि स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाइहुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । धेरैले त पत्याउँदैनन् पनि । सम्भव देख्नेले भने त्यसलाई

छात्रालाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

मकवानपुर, चैत १२ । जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वत, चैत ११ , जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका

विद्यार्थी शुल्क वृद्धिको विरोधमा

कञ्चनपुर, १० चैत: सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र

स्ववियु निर्वाचन जेठ ३० गते

काठमाडौं, चैत १० । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को निर्वाचन आगामी जेठ ३० गते गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर