Logo
शिक्षा

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ फागुन । भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय

विस्तृत पढ्नुहोस
असार १ गतेदेखि शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

काठमाडौं, ६ फागुन । शिक्षा मन्त्रालयले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक

परीक्षामा सामाजिक सञ्जालको दुरुपयोग, टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

काठमाडौं, ६ फागुन । परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो ।

सगरमाथा इन्जिनीयरिङ कलेज ‘सगरमाथा जस्तै उँचो बन्दै’

ललितपुर, ४ फागुन । ललितपुर सानेपास्थित सगरमाथा इन्जिनीयरिङ कलेजले स्थापनाका एक दशकमा नै उल्लेख्य सफलता हासिल गरेको छ । साथै कलेज इन्जिनीयरिङ विषयमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीका रोजाइमा परेको

सरकारद्वारा विद्यालयमा ‘जङ्क फुड’ निषेध, ६० प्रकारका ‘मेनु’

काठमाडौं, ४ फागुन । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ निषेध गरेको छ । ६० प्रकारको मेनु तयार गरेर ती मात्र खुवाउन पाउने गरी तोकेको छ । शिक्षा तथा

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

भक्तपुर, ४ फागुन: सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

–प्रकाश सिलवाल काठमाडौँ, ३ फागुन: कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा

विद्यालय छ, विद्यार्थी छैनन्

वीरगञ्ज, ३ फागुन: बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको

सातवटै प्रदेशमा वीपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी

काठमाडौं, २ फागुन । वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपाल नामक संस्था स्थापना भएको छ । समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा थापाको नेतृत्वमा संस्था स्थापना भएको हो । राजनीति तथा सामाजिक क्षेत्रमा

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नति

काठमाडौँ, २ फागुन: गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताएका छन् । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव

प्राविधिक शिक्षाः भए रोजगार नभए स्वरोजगार

–दुर्गा देवकोटा टीकापुर, १ फागुन : प्राविधिक शिक्षा अध्ययन गरेमा छोराछोरीले सजिलै रोजगारी पाउने भएकाले अभिभावकले प्राविधिक शिक्षामा जोड दिन थालेका छन् । अभिभावक भए रोजगार पाइन्छ नभए आफैँले व्यवसाय

घुम्ती विद्यालय दयनीय

– दाने बोहरा, सिमकोट, ३० माघ: हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२-६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा