Logo
शिक्षा

नयाँ पाठ्यक्रम लागू हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ पुुस: सर्वाेच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो

विस्तृत पढ्नुहोस
निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल

काठमाडौँ, २८ पुस: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक–कर्मचारीको तलब सुविधालगायत वित्तीय

‘हेल्मेट शिक्षक’लाई कारवाही गर्छुः उपकुलपति प्रा डा. सिंह

कर्णाली, २८ पुस: मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा आज आयोजित भर्चुअल पत्रकार

‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

ओखलढुङ्गा, २७ पुस: प्रदेश नं १ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ ओखलढुङ्गाका पाँच स्थानीय तहमा लागू गरिने भएको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित

पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता

काठमाडौँ, २६ पुस: तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ । सिकाई पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि नगरपालिकाले पूर्वप्राथमिक तहका शिक्षकलाई

शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय

– प्रकाश सिलवाल, काठमाडौँ, २६ पुस: सङ्घीय सरकारबाट घोषित नमूना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमूना घोषितपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र

गाउँमै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ

म्याग्दी, २६ पुस: म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ

विद्यालयको पुनःनिर्माण शुरु

तनहुँ, २२ पुस: विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि

त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति

काठमाडौँ, २५ पुुस: त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

–प्रकाश सिलवाल काठमाडौँ, २४ पुस: कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि

समायोजनले ३७ विद्यालय विलीन

तम्घास, २४ पुस: विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । जिल्लामा मदाने गाउँपालिका बाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो । एघार

कृषि विविमा रजिष्ट्रार, सेवा आयोगका अध्यक्ष र डिन नियुक्त

चितवन, २२ पुस: कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा