Logo
मुख्य खबर

नेपालीले विदेशमा लगानी गरेको सुन्दा प्रचण्ड दुःखी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले लामो मिहिनेतपछि नेपालमा आएको आर्थिक विकासको अवसरलाई कुनै

विस्तृत पढ्नुहोस
खेम भण्डारी पक्राउ, यस्तो छ आरोप

काठमाडौं, ३ मंसिर । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भण्डारीलाई आज पक्राउ गरेको हो । कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, मन्त्रीहरु हट्ने !

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक आज साँझ मन्त्रिपरिषद बैठक डाकेका हुन् । मन्त्रीहरुलाई सामूहिक रुपमा विदाई गर्नेबारे

सरकारप्रतिको असन्तुष्टि मतदान मार्फत व्यक्त गर्नुपर्छ : प्रदीप पौडेल

भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मंसिर १४ गते हुन गइरहेको उपनिर्बाचन मतदाताको लागि सरकारको मध्यावदी मुल्यांकनको अबसर भएको बताउका छन् । वर्तमान सरकारप्रतिको असन्तुष्टि पोख्न पनि मतदाताहरुले

पार्टी चलाउने एकल अधिकार अब प्रचण्डलाई : हरिबोल गजुरेल

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री हरिबोल गजुरेलले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाउने बताएका छन् ।

‘विना मगरलाई मन्त्रीबाट नहटाउन प्रचण्डको दबाब’ बारे समाचार आएपछि सचिवालय बोल्यो- मन्त्रीमण्डल पुर्नगठन प्रधानमन्त्रीकै क्षेत्राधिकार (विज्ञप्तिसहित)

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनका लागि तयारी गरिरहँदा प्रचण्डको असहमतिबारे खबर बाहिर आएपछि त्यसप्रति प्रचण्डले गम्भीरता व्यक्त गरेका छन् । उनको सचिवालयले मन्त्रीमण्डल फेरबदलको विषय

मन्त्री हटाउने र बनाउने सूचीबारे ओली-प्रचण्डको आ-आफ्नै अडान

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनका लागि अर्का अध्यक्ष प्रचण्डसँग सोमबार तीन घन्टा लामो छलफल गरेपनि निष्कर्ष निस्किएन । मन्त्रिहरुको टुंगो

एउटा अभियुक्तको खुलेआम मान्छे मार्ने धम्की (भिडियोसहित)

काठमाण्डौ । रौतहट बमकाण्डको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद महमद अफ्ताव आलमले जिल्लामा आगो लगाउने धम्की दिएपछि चौतर्फी चर्चा र विरोध भइरहेको छ

नेकपामाथि सिटौलाको प्रहार, जनमोर्चासँगको तालमेलले जनता हाँसे

बाग्लुङ, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा

नेविसंघको राँके जुलुसमा प्रहरीको हस्तक्षेप, २१ जना पक्राउ (तस्विर)

काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्यामोअसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा राजधानीको बालाजु क्षेत्रमा

केपी ओलीले नाकाबन्दी गर्न लगाएको कांग्रेसको आरोप

सिन्धुपाल्चोक, २ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रवादी बन्नका लागि भारतलाई नाकाबन्दी लगाउन लगाएको आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारीसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं, २ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरे । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा