Logo
मुख्य खबर

मन्त्रीहरु हटाउन नेकपा सचिवालय बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पूनर्गठन गर्ने भएका छन् । यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रीहरु हटाउने तयारी गरेका थिए ।

विस्तृत पढ्नुहोस
जनताले वैकल्पिक शक्ति खोजेका छन् : केसी

काठमाडौं, १ मंसिर । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ

मृगौला प्रत्यारोपणको १२ वर्षपछि पनि ठमठम हिड्छन् प्रधानमन्त्री ओली

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको १२ वर्ष बितिसकेको छ । यसबीच उनले व्यक्गित जीवन देखि राजनीतिक जीवनको कठिन आरोह अवरोह पार गरे । तैपनि,

प्रधानमन्त्रीको पुनः हेमोडायलासिस

काठमाडौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली शविबार नियमित उपचारकालागि धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालमा पुगेका छन् । उनको उपचारमा संलग्न डाक्टरले प्रधानमन्त्री ओलीलाई बोलाएपछि नियमित स्वास्थ्य परीक्षण गराउन अस्पताल

मोदी र सि मिलेर लिपुलेक हडपेका हुन् : धमला(भिडियोसहित)

काठमाण्डौ । प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपालको भूभाग भारत र चिन मिलेर मिचेको आरोप लगाएका छन् । काठमाडौंको पशुपतिनाथ स्थित उमाकुण्ड परिषरमा आजदेखि सुरु श्रीमद्भागवत महायज्ञलाई सम्बोधन गर्दै

असफलताको बाटोमा देउवा, अलपत्र कांग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेपाली राजनीतिमा सधै चर्चामा आइरहने दल हो । त्यो भन्दा बढी कांग्रेसमा जो नेतृत्वमा आएपनि उनको कार्यकाल र कार्यशैलीलाइ लिएर झन् चर्चा र

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं, ३० कार्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

नेम्वाङले गरे विप्लवलाई यस्तो आग्रह

झापा, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् । झापास्थित

सरकारी गाडी दुरुपयोग हुँदा देउवालाई चिन्ता

कञ्चनपुर, ३० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लङ्घन रोकिनुपर्ने बताएका छन् । पुनर्वास नगरपालिका–३ मा आज आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा

‘सहकारी प्रदेशको आर्थिक समृद्धको यात्रामा सहभागी हुुनुपर्ने’

विराटनगर, ३० कार्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने बताएका छन् । राष्ट्रसेवा बहुमुखी सहकारी संस्था लिको २१ औँ वार्षिक साधारणसभाको

गच्छेदारतर्फ अख्तियार अघि बढ्यो, विष्णु पौडेललाई जोगाउने प्रयास

काठमाडौं, ३० कात्तिक । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार अख्तियारको फन्दामा पर्ने सम्भावना बढेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका उनीसँग अख्तियारले बयान लिइसकेको छ । २२ कात्तिकमा

अन्ततः सरकारमै बस्ने समाजवादीको रणनीति

काठमाण्डौ । माग सम्बोधन नभएको भन्दै सरकारबाट बाहिरिने धम्की दिदै आएको सत्ता साझेदार समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ । पार्टीका अध्यक्ष एव. सरकारमा उपप्रधान तथा स्वास्थ्य–जनसंख्या मन्त्री रहेका उपेन्द्र