Logo
मुख्य खबर

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्ती गरेका छन् । डा. कुन्दन अर्यालको राजीनामा स्विकृतपछि ओलीले नेकपाका केन्द्रिय सदस्यसमेत

विस्तृत पढ्नुहोस
‘विप्लव’ समूहका इञ्चार्ज पक्राउ

जाजरकोट, २९ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति

चोरीका गाडीसहित दुई पक्राउ

काठमाडौं, २९ कार्तिक । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक

ओलीले कार्यवाहक प्रधानमन्त्री खोजेपछि नेकपाभित्र दौडधुप

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि विदेश जाने सम्भावना बढेर गएको छ । प्रत्यारोपणका लागि गएमा उनी केही महिना विदेशमै हुनेछन् । प्रत्यारोपण नगरेपनि प्रधानमन्त्रीको

स्थायी राजधानी र प्रदेश नामकरण १५ दिनभित्र टुङ्ग्याउँछु : मुख्यमन्त्री पौडेल

काठमाडौं, २८ कार्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् । आन्तरिक राजश्व विभाग र

सल्यानमा जीप दुर्घटना, दुई जनाको मृत्यु

सल्यान, २८ कार्तिक । जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा

ओली समाजवादीलाई पेल्दै, राजपालाई तान्दै

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टी नेपालको ‘दोहोरो चरित्र’ प्रति असन्तुष्ट भएका छन् । सरकारमा सहभागी भएर प्रतिपक्षको भन्दा चर्को सरकारविरोधी गतिविधि गरेको भन्दै असन्तुष्ट भएका

विष्णु पौडेलको दाबी : रुपन्देही पूर्णरुपले विकसित हुन्छ

काठमाडौं, २८ कार्तिक । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताएका छन् । बुटवल– १३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य

उपप्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा वामदेवको संविधान संशोधनको त्यो शर्त

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले गृहसहित उपप्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । गौतमलाई बालुवाटारमा बोलाएर उनले सरकार

ओलीसँग माधव नेपालले प्याकेज सहमति खोजे

काठमाडौं, २८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधव कुमार नेपालले प्याकेजमै सहमति खोजेका छन् । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर

ओलीको अर्को अस्त्रः माधवलाई नजिक बनाएर प्रचण्डलाई चेक एण्ड ब्यालेन्स

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बसी बसी देश मात्र होइन पार्टी पनि चार्तुयताका साथ चलाइरहेका छन् । उनी कहिले आफ्ना आन्तरिक

समाजकल्याणमा नियुक्तिका लागि दौडधुप

काठमाडौं, २७ कार्तिक । समाजकल्याण परिषदमा पदाधिकारी खाली भएको ९ महिना भइसक्दा पनि नियुक्ति हुन सकेको छैन् । समाजकल्याण परिषद ऐन बनाएर मात्र पदाधिकारी नियुक्ति गर्ने योजनामा महिला, बालबालिका तथा