Logo
मुख्य खबर

किन ओलीले माधवलाई डाकेर एक्लै भेटे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको चीसोपन हटाएका छन् । दुई नेताबीच लामो

विस्तृत पढ्नुहोस
सीमानामा खुकुरी नचाएर विवाद समाधान हुँदैन् : मन्त्री बाँस्कोटा

काठमाडौं, २७ कार्तिक । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सीमामा गएर खुकुरी नचाउँदै सीमा विवाद समाधान नहुने बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट

मदिराका लागि अदालतमा घुस

काठमाडौं, २७ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै कर्मचारीलाई पक्राउ गरेलगत्तै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्दछ । तर, एक कर्मचारी पक्राउ परेको विषयलाई भने दुई सातासम्म गोप्य राखिएको छ ।

अमेरिका उड्नुअघि कमल थापाले गरे यस्तो निर्णय

काठमाडौं, २७ कािर्तक । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । समसामयिक

सीके राउतको पार्टीबाट उम्मेदवारी, ठूला पार्टीलाई तनाब

बर्दिवास, २७ कार्तिक । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन् । गाउँपालिकाको अध्यक्ष

रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी

काँस्की, २७ कार्तिक । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन

काठमाडौं, २७ कार्तिक । सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ ।

ओली, प्रचण्ड र देउवाबीच अख्तियारसहित संवैधानिक आयोगमा नियुक्तिबारे सहमति

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित महत्वपूर्ण आयोगहरुमा नियुक्तिबारे मोटामोटी सहमति

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने

काठमाडौं, २७ कात्तिक । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमीमा श्री कपिलेश्वर महादेव मन्दिर

देउवाले गरे ओलीको आलोचना, लिपुलेक हाम्रो हो’

हेटौंडा, २७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली चुप बसेको

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघ : ग्रामीण र एनआर कलेजका विद्यार्थी उत्रिए सडकमा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको

विद्यासुन्दर शाक्य र १०१ प्रतिबद्वता !

काठमाण्डौ । देशकै सबैभन्दा धेरै जनसंख्या भएको महानगरपालिका हो काठमाण्डौ । अस्तव्यस्त सहरको रुपमा परिचित काठमाण्डौलाई सफा र सुन्दर बनाउने योजना र भाषण धेरै सुनियो । तर काठमाण्डौको मुहार जस्ताको