Logo
मुख्य खबर

कास्की–२ मा यस्तो छ चुनावी भिडन्त : कसको पल्ला भारी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर दुईमा रिक्त प्रतिनिधिसमा सदस्यका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २१ उम्मेदवार कामय भएका छन् । १४

विस्तृत पढ्नुहोस
‘नेपालको एक ईन्चपनि भूमी छोड्दैनौं, सरकारलाई पुरा साथ छ’ : यादव (भिडियोसहित)

काठमाडौं, २४ कात्तिक । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक, कालापानी नेपालकै भू–भाग भएकोले सरकारले फिर्ता गर्नको लागि पहलकदमी लिनुपर्ने बताए । आइतबार रिपोर्टर्स क्लब

डा केसीको समर्थनमा डडेल्धुराको सरकारी सवारी साधन ठप्प

अमरगढी, २४ कात्तिक : चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि, २४ कात्तिक : काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको

गिरिजाप्रसाद कोइरालाः कालापानीबारे भारतसँग दरिलोसँग विषय उठाउने प्रधानमन्त्री

रिपोर्टर्स नेपाल, २३ कात्तिक । कालापानीमा भारतीय सेना रहेको छ । चीनसँग सीमायुद्ध गर्दा भारतले कालापानीमा सेना राख्यो । त्यतिबेला नेपाली पक्षले भारतलाई चिढ्याउन चाहेन । तत्कालिन राजा महेन्द्रले युद्धभर

झलनाथ झाेंक्किए : ‘नेपालको एक ईन्चपनि भूमि छोड्दैनौं’

काठमाडौं, २३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने

सर्वपक्षीय बैठकमा भारतीय राजदुतलाई स्पष्टीकरण लिनुपर्ने सुझाव

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न डाकेको सर्वदलीय बैठकमा सहभागी प्रतिनिधिहरुले नेपालस्थित् भारतीय राजदुतलाई बोलाएर सरकारले स्पष्टीकरण लिनुपर्ने सुझाव दिएका छन् ।

बङ्गलादेशका राष्ट्रपति नेपाल आउँदै

काठमाडौँ, २३ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्नेछ । राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय

भारतविरुद्ध देउवा सशक्त, आन्दोलन चर्काउन निर्देशन

काठमाडौं, २३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतविरुद्ध सशक्त रुपमा प्रस्तुत भैरहेका छन् । उनले आफ्नो पार्टीका विद्यार्थी संगठन नेविसंघका नेताहरुलाई भारतविरुद्धको आन्दोलनलाई अझै सशक्त

बालुवाटारमा सर्वदलीय बैठक, यी हुन छलफलका एजेण्डा

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र कालापानी विवादबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक आजै अपरान्ह चार बजे बस्दैछ । बैठकमा प्रमुख दलका प्रायः

कालापानीबारे विद्यार्थी संगठन सडकमा आउनु गलत : लेखराज भट्ट (भिडियोसहित)

काठमाडौं, २३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टले लिपुलेक र कालापानीको बारेमा भारतको विरोधमा विद्यार्थी संगठन सडकमा आउनु गलत

विप्लव समूहका १६ कार्यकर्ता पक्राउ

मार्तडी, २२ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–.३ माझपालीबाट आज दिउँसो इलाका