Logo
मुख्य खबर

रुप ज्योतिकी छोरी सुरुचि पनि पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कात्तिक । ठगी आरोपमा पक्राउ परेका डा. रुप ज्योतिकी छोरी पनि आज पक्राउ परेकी छिन् । हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ

विस्तृत पढ्नुहोस
भारतले नक्सा सच्याउनुपर्ने भन्दै विद्यार्थीको बिरोध

काठमाडौँ, २२ कात्तिक : लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध र्याली गरेको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा

सरकारी छाप देखि पुस्तकसम्म कालापानी समावेश नगरिएको नेपालको नक्शा

काठमाडौं, २२ कात्तिक । भारतले जारी गरेको नयाँ नक्शामा कालापानी उसको भागमा पारिएको भनी देशभर विरोध प्रदर्शन भइरहेको छ । सरकारले भारतको नयाँ नक्शालाई अमान्य भनेको छ । सत्तारुढ दल

भारतले नेपाल-भारत सम्बन्ध बिगार्न निहित स्वार्थ भएकाहरुको सक्रियता बढेको देख्यो

काठमाडौं, २२ कात्तिक । भारतले नेपालसँगको सम्बन्ध बिगार्न निहित स्वार्थ भएकाहरु सक्रिय रहनसक्ने भन्दै सचेत हुनुपर्ने बताएको छ । उसले नेपाल र भारत दुवै देशबीच असमझदारी सृजना गर्न खोज्नेप्रति सचेत

प्रचण्डको चेतावनी : नेपाली भूभागलाई नक्साभित्र पार्ने भारतीय कदम अमान्य

पोखरा, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता र लचिलो हुने भन्ने सवालै नहुने स्पष्ट

रुप ज्योति विमानस्थलबाट पक्राउ, यस्तो छ आरोप

काठमाडौं, २१ कात्तिक । चर्चित उद्योगपति डा. रुप ज्योती आज पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको हो । हाउजिङको घर

नेकपाको विजयीले सरकारविरोधीलाई जवाफ दिनुपर्छ : वामदेव गौतम

काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सरकारले गरेका राम्रा कामलाई लिएर चुनावी अभियानमा जान निर्देशन

भारतले ल्याएको नयाँ नक्शा अस्वीकार-सरकारका प्रवक्ता बास्कोटा

काठमाडौं, २१ कात्तिक । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले ल्याएको नयाँ नक्शालाई सरकारले अस्वीकार गरेको बताएका छन् । बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा गरेको

आलमको थुनछेक बहस सुरू

काठमाडौं, २१ कात्तिक । जिउँदै मान्छेलाई ईट्टाभट्टामा जलाएको आरोपमा प्रहरी हिरासतमा रहेका निलम्बित सांसद मोहमद अफताब आलमको थुनछेक बहस सुरू भएको छ । रौतहटका जिल्ला न्यायाधीश दिपक ढकालको इजलासमा आलमलाई

कालापानी र लिपुलेकबारे सरकारले निकालेको विज्ञप्ती अमान्य, भारतले बुझ्नेगरि अंग्रेजीमा सार्वजनिक गर्नुपर्छ : ई. कँडेल

‘नाकाबन्दीमाझैं केपी ओलीले फेरि नायकत्वको भूमिका खेल्नुपर्छ, जनताको पूर्ण साथ र सहयोग रहन्छ’ काठमाडौं, २१ कात्तिक । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले लिपुलेक र कालापानीबारे नेपाल सरकारले निकालेको विज्ञप्ती अधुरो

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौं, २१ कात्तिक । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, कार्तिक २१ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहको रिक्त पदको उपनिर्वाचनको तयारीका लागि विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ