Logo
मुख्य खबर

आलमको थुनछेक बयान सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कात्तिक । ईट्टाभट्टामा जिउँदै मान्छे मारेको अभियोग लागेका कांग्रेस सासंद महम्मद अफताब आलमको थुनछेक बयान सुरू भएको छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा

विस्तृत पढ्नुहोस
प्रचण्डलाई प्रधानमन्त्री बन्ने हतारो

काठमाडौं, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधामन्त्री बन्ने हतारो देखाइरहेका छन् । वेटिङ प्राइमिनिष्टरका रुपमा लिइएका उनले प्रधानमन्त्री बन्ने हतारो अभिव्यक्ति र भूमिकाबाट देखाउँदै आएका हुन् ।

आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँ, १९ कात्तिक  : राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औ वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति

प्रदेश प्रमुख हेरफेर हुनु स्वभाविकः अध्यक्ष दाहाल

राँझा, १९ कात्तिक  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताए । प्रेस सङ्गठन बाँके शाखाले आज

देशमा शान्ति र स्थिरता सुदृढ भएको छ : गृहमन्त्री थापा

बुटवल, १९ कात्तिक  : गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताए । गृहमन्त्रालय र प्रदेश न

सुकुटे दुर्घटनामा परेका पाँच घाइते अस्पतालमै

बनेपा, १९ कात्तिक  : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा

माधव नेपालको ‘नोट अफ डिसेन्ट’लाई प्रचण्डले सामान्य रुपमा लिए

काठमाडौं, १९ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुखहरुको नियुक्तीबारे पार्टीकै बरिष्ठ नेता माधव नेपालको नोट अफ डिसेन्टलाई

नेकपा र काँग्रेसबीच द्धन्द्ध बढ्ने संकेत

समाचार विश्लेषण । चाँडबाँडको मौका पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कदमहरु चाले जसले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई चिढ्याएको छ । ओलीले सबैभन्दा पहिले नेपाली काँग्रेसका नेताहरुसँग सम्बन्धित पुराना मुद्दाहरुको

देउवा र ओली दुवै उही ड्याङका मूला !

काठमाडौं, १८ कात्तिक । चर्चित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले वर्तमान सरकारले गरेको प्रदेश प्रमुखहरुको नियुक्तीबारे कडा टिप्पणी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री

कमल थापाको आरोप : सरकारले प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनायो

काठमाडौं, १८ कात्तिक । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा नियुक्त गरेका प्रदेश प्रमुखहरु वर्तमान सरकारले पदमुक्त गरेपछि

‘हार्नेलाई पनि जितेको अनुभूति हुनेछ’ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं, १८ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा हार्नेले पनि जितेको अनुभूति हुने गरी विवादरहित ढङ्ले निर्वाचन सम्पन्न गर्न सबैले आफ्नो भूमिका निर्वाह गनुपर्ने बताएका छन् । आगामी

प्रदेश प्रमुख परिवर्तन आवश्यक थिएन ! नेकपाभित्रै पनि विवाद(भिडियोसहित)

काठमाण्डौ । सरकारले सातै प्रदेशका प्रमुखलाई पदबाट मुक्त गरेपछि राजनीतिमा नयाँ तरंग आएको छ । सरकारको निर्णय संबैधानिक भए पनि व्यवहारिक पाटोमा सरकार चुकेको कतिपयको तर्क छ । विना आधार