Logo
मुख्य खबर

महराको बयानमा झुटै झुट : १२ गते रोशनीको कोठामा नगएको दावी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई

विस्तृत पढ्नुहोस
मन्त्री यादवलाई जनकपुर दुर्गन्धित लागेपछि..

काठमाडौं, १५ कात्तिक । उपप्रधानमन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुने गुनासो पोखेका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश नम्बर–२ सरकारले हिजो (बिहीबार) जनकपुरधाममा

जिप दुर्घटनामा दुईको मृत्यु

म्याग्दी, १५ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको

बढी शुल्क समायोजन गर्ने चितवन मेडिकल कलेज

चितवन, १५ कात्तिक : चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी

उपनिर्वाचनको कार्ययोजना तयार

काठमाडौँ, १५ कात्तिक : आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले

पूर्व प्रमुख आयुक्त उपाध्यायको निधन

काठमाडौं, १५ कात्तिक । नेपाल सरकारकार पूर्व सचिव तथा अख्तियार दूरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त राधारमण उपाध्यायको निधन भएको छ । ८६ वर्षीया उपाध्यायको आज राति २ बजे काठमाडौंको

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

लम्की, १५ कात्तिक : बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध गरेको छ । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले

काठमाडौंमै सांसदको डेराबाट नगदसहित गरगहना चोरी

काठमाडौं, १५ कात्तिक । काठमाडौंको डेराबाट संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको दिनहाहाडै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा हिजो (बुधबार) दिउँसो चोरी भएको

कांग्रेसले उपनिर्वाचनको लागि आइतबार उम्मेद्धवार तय गर्ने

काठमाडौं, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार पदाधिकारी बैठक बसेर उम्मेद्धवार तयबारे निर्णय लिने भएको छ । कांग्रेसका एक नेताले

म्याग्दी र बागलुङमा भूकम्पको धक्का

गलेश्वर, १५ कात्तिक : म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

सिन्धुपाल्चोक, १४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण

साँढे सात वर्ष कैद सजाय हुनेगरी महराविरुद्ध मुद्दा, सातदिनभित्र डिएनए परीक्षण

काठमाडौं, १४ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध सरकारी वकिलको कार्यालयले जर्बजस्ती करणी उद्दोगको अभियोगपत्र दर्ता गरेको छ । बिहिबार काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । मुद्दा