Logo
मुख्य खबर

कांग्रेस युवा नेता गजुरेल बलात्कार आरोपमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र गजुरेलले १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा पक्राउ परेका छन् ।

विस्तृत पढ्नुहोस
जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

जाजरकोट, १३ कात्तिक । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको शिवालय गाउँपालिका –१स्थित दैनिक चहलपलह

मधेश-पहाडको एकतालाई सदृढ बनाउँछौं : मन्त्री भट्टराई

काठमाडौं, १३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले मधेश–पहाडको एकता र संस्कृतिलाई सदृढ एवं भाषाको आदानप्रदानको योजना कार्यान्वयनको तयारी गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ

प्रधानमन्त्री ओली-दिदीबहिनीसँग

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले

कैदीबन्दीको तिहार : वडाध्यक्षको खसी

जुम्ला, १२ कात्तिक (रासस) : कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले वडाध्यक्ष कठायतले उनीहरुलाई एउटा खसी

अखिलका नेता राई बलात्कार आरोपमा पक्राउ

काठमाडौं, १२ कात्तिक । अखिलका नेता इन्द्रहाङ राई आज विहानै बलात्कार आरोपमा पक्राउ परेका छन् । उनीमाथि १८ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप छ । राई अखिलका केन्द्रीय सदस्य हुन्

उपराष्ट्रपतिद्धारा दिदी मनपुरा र बहिनी लालपुराबाट टीका ग्रहण

काठमाडौं, १२ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका लगाएका छन्। भाइटीकाका अवसरमा उहाँले रोल्पास्थित आफ्नै घरमा आज बिहान ११ बजेर ५५

चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली, १२ कात्तिक (रासस) : तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् । घरकै

आज नेपाल संवत् ११४० र म्हः (आत्म) पूजा, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, १२ कात्तिक । नेपाल संवत् ११४० आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले

‘सबैमा नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा मिलोस्’

काठमाडौं, १२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सभापतिले देउवाले आज जारी गरेको

तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडे कोहलपुरबाट पक्राउ

बाँके, ११, कार्तिक । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना मुलुककै लामो झोलुङ्गे पुलको निरीक्षणमा

गलकोट, ११ कात्तिक । रााष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बागलुङ–पर्वत जोड्ने मुलुककै लामो झोलुङ्गे पुलको आज निरीक्षण गरेका छन् । निर्माणाधीन नेपालकै लामो पुलको अवस्था बुझ्नका लागि आज बागलुङ आउनुभएका अध्यक्ष