Logo
मुख्य खबर

प्रधानमन्त्री ओलीबाट बाकु अतेस्गाहको अवलोकन

बाकु (अजरबैजान), ९ कात्तिक  : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाकुस्थिति अतेस्गाह मन्दिरको अवलोकन गरे । सत्रौँ र अठारौँ शताब्दीमा बनेको र हिन्दू, शिख तथा

विस्तृत पढ्नुहोस
ओली सरकार मुलुकका लागि खतरा : पौडेल

काठमाडौं, ९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार मुलुक र जनताको लागि खतरा रहेको आरोप लगाएका छन् । काठमाडौ क्षेत्र नम्वर–४ ले आज

प्रचण्डलाई ‘आलोपालो सहमति’ पालना हुनेमा शंका

रिपोर्टर्स नेपाल, ९ कात्तिक । राजनीति इमान जवानले मात्र चल्दैन । षड्यन्त्र नै षड्यन्त्रको घटनाले पनि चल्छ । नेपाली राजनीतिक इतिहासको पाना पल्टाउँदा इमान जवानले नभई षड्यन्त्रको चक्रव्युहका फेहरिस्ताहरु छन्

जीप दुर्घटनामा दुईको मृत्यु

गलकोट, ९ कात्तिक : बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह–चालकको मृत्यु भएको छ । वडा नं ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको

राष्ट्रपतिद्वारा तिहारको शुभकामना

काठमाडौँ, ९ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेको छ । तिहार पर्वका

पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै प्रधानमन्त्री ओली

बाकु (अजरबैजान), ९ कात्तिक : असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका

प्रधानमन्त्री ओली पाकिस्तानी समकक्षीलाई भेट्दै

विशेष प्रतिनिधि मनोज कार्की : अजरबैजान, ९ कात्तिक । असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी

राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना, मुलुक समृद्ध हुने विश्वास

काठमाडौं, ९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छिन् । तिहार पर्वका

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौं, ९ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फर्किएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्रा्ष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ

प्रधानमन्त्री ओलीले भेटे भेनेजुयलाका राष्ट्रपति मदुरो

विशेष प्रतिनिधि मनोज कार्की : बाकु (अजरबैजान), ८ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयलाका राष्टपति निकोलस मदुरोसँग भेटवार्ता गरेका छन् । असंलग्न आन्दोलन (नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका

समायोजनको सकस : स्वास्थ्यसेवा तर्फका कर्मचारीको विचल्ली

काठमाण्डौ । संघीयता कार्यान्वयनको एउटा अभिन्न पाटो कर्मचारी समायोजनले अझै पूरा निकास पाउन सकेको छैन । स्वास्थ्य सेवामा त यो झनै चुनौतीपूर्ण र पेचिलो बन्दै गएको छ । समायोजनले दिएको सकसका कारण

दिपक मल्होत्रामाथि कर छलीमा अनुशन्धान !

काठमाडौं, ८ कात्तिक । दिपक मल्होत्रा नेपालमा विवादित नाम हो । उनको नाम कहिले कर छली प्रकरण त कहिले सुन तस्करीमा मुछिने गरेको छ । गणतन्त्र स्थापनापछि अस्वभाविक रुपमा आर्थिक