Logo
प्रमुख समाचार

यूएईमा रहेका नेपाली ड्राइभरलाई ७० करोड बढीको चिट्ठा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ बैशाख । यूएईमा कार्यरत नेपाली ड्राइभरलाई ७० करोड रुपैयाँको चिट्ठा परेको छ। यूएईमा ड्राइभरको रहेका पदमले महजुजलाई राफल ड्र मार्फत २० मिलियन दिराम

विस्तृत पढ्नुहोस
कहाँ ग्यारेन्टी बस्नुपर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस : उद्योगमन्त्री रिजाल

पर्सा, ६ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनताको कामहरु छिटो छरितो गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला भरिका सरकारी

सदनमाथि सरकारको हालीमुहाली बन्द गर्न रास्वपा सांसद श्रेष्ठको माग

काठमाडौं,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमाथि सरकारको हालीमुहाली बढेको भन्दै असन्तुष्ट व्यक्त गरेकी छन् । आज बसेको प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले संसदमाथि सरकारको हालीमुहाली

भारतको सहयोगमा ५ सय परिवारलाई ग्याँस, सिलिण्डर र चुल्हो वितरण

सर्लाही, ६ बैशाख । सर्लाहीको कौडेना गाउँपालिकाका ५ सय विपन्न परिवारलाई बुधबार ग्यास सिलिण्डर र ग्यास चुलो वितरण गरिएको छ। नेपाल-भारत महिला मैत्री समाज काठमाण्डौंले कौडेना बजारमा एक कार्यक्रम गरी

बालेनविरुद्धको मुद्दा आजपनि स्थगित्

काठमाडौं,६ वैशाख । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजको पेसीपनि स्थगित्  भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको पेसी बेञ्च बस्न नभ्याएपछि स्थगित् भएको

भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् : महासचिव भुसाल

काठमाडौं, ६ बैशाख । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडिरहेको आरोप

युवराज सफललाई कारवाही गर्न सांसद बडूको माग

काठमाडौं,६ वैशाख । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफललाई कारवाही गर्न सरकारसँग माग  गरेका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद बडूले दोहोरो नागरिकता

राप्रपा संसदीय दलको सचेतकमा विना लामा नियुक्त

काठमाडौं,६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको सचेतकमा विना लामा नियुक्त भएकी छन् । राप्रपाको विधानमा भएको व्यवस्था बमोजिम लामालाई संसदीय दलका नेता तथा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले

बुढीगण्डकी आयोजना तत्काल सुरु गर्न सांसद पाण्डेको माग

काठमाडौं,६ वैशाख । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी जलविद्युत आयोजना तत्काल सुरु गर्न माग गरेका छन् । आजको (बुधवार)प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले आयोजना

प्रतिनिधिसभाको शून्य समयमा कसले के भने? 

काठमाडौं,६ वैशाख । प्रतिनिधि सभाको आजको बैठकमा पनि सांसदहरुले जनताको जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै राप्रपा सांसद अनिशा नेपालीले बालविकाश शिक्षकको क्षमता

सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्छ : आरजु

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसकी सांसद्‍ डा आरजु राणा देउवाले सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्ने बताएकी छिन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद्‍ आरजुल सरकारी विद्यालयमा

राष्ट्रपति पौडेलको नयाँ दिल्लीस्थित एम्समा उपचार हुँदै

काठमाडौं, ६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्ली पुगेका छन्। बुधबार राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि एयर एम्बुलेन्सबाट नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पताल