Logo
प्रमुख समाचार

उपनिर्वाचनका लागि भोलि राति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि भोलि(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभाको बैठक [LIVE]

काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

चोलेन्द्रको महाअभियोग निष्क्रिय बनाउने निर्णयविरुद्धको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं,६ वैशाख । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोग निष्क्रिय बनाउने संसद् सचिवालयका महासचिवको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाई हुँदै छ । राणा २०७८ फागुन १

अस्पतालमा आगो लाग्दा उनान्तीस जनाको मृत्यु

बेइजिङ, ६ वैशाख । बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित

चितवनको विकास र समृद्धिका लागि जितनारणको जित आवश्यकः नेता सिंह

चितवन, वैशाख ६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको उपचिर्वाचनमा प्राप्त उपलब्धिको रक्षा गर्ने कि नगर्ने सवालमा केन्द्रित रहेको बताएका छन् । आज चितवनको चुनावी कार्यक्रममा सहभागि हुँदै नेता

कान्छी सांसद निशा डाँगीको स्वकीय सचिवमा सुस्मिता क्षेत्री नियुक्त

काठमाडौं,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीको स्वकीय सचिवमा पर्वतकी सुस्मिता क्षेत्री नियुक्त भएकी छन् । प्रतिनिधिसभाकी कान्छी सदस्यसमेत रहेकी डाँगीले नयाँ अभ्यास गर्दै खुल्ला प्रतिस्पर्धाबाट स्वकीय सचिव

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि ६ घण्टा बन्द हुने

काठमाडौं,६ वैशाख । भोलि (बिहीबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द गरिने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा कुनै पनि उडान अवतरण नहुने त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलले जनाएको

बालेन शाहविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं,६ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन, प्रधानन्यायाधीश नियुक्तिबारे अर्काे बैठकमा टुङ्गो लाग्ने

संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठकले कुनै निर्णय गर्न सकेन। बैठकमा प्रधानन्यायाधीशको नियुक्तिबारे छलफल भएपनि कुनै निष्कर्ष निस्किएन। बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा

स्वर्णिम वाग्ले,रेणु दहाललगायतको नागरिकता छानबिनको माग गर्दै युवराज सफलले दिए गृह मन्त्रालयमा निवेदन

काठमाडौँ,६ वैशाख। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । स्वर्णिम वाग्ले, राजेन्द्र

स्वर्णिम वाग्लेलाई धमलाको प्रश्न– शेखर कोइराला र गगन थापाको साथ छ कि छैन ?

काठमाडौं, ६ वैशाख । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारले गाँजेको राजनीति र जनउत्तरदायी बन्न नसकेको लोकतन्त्रलाई संग्ल्याउनका निम्ति आफू लागिपरेको बताएका छन् । ‘पार्टीको

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रूस प्रस्थान

काठमाडौं,६ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रूस प्रस्थान गरेका छन्। रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्‌का अध्यक्ष भ्यालिन्टिना म्याटकभियन्कोको निमन्त्रणमा उनी रूस गएका हुन् । रुस प्रस्थान