Logo
प्रमुख समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ६ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशका तीन मन्त्रीको शपथ ग्रहण आज

काठमाडौं, वैशाख ६। कर्णाली प्रदेशमा मंगलबार सिफारिस भएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुँदैछ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालियो,उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिदै

काठमाडौं,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनलाई त्रिभुवन विमानस्थलबाट दिल्ली लैजान अस्पतालबाट निकालिएको हो । स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं,६ वैशाख। प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले

राष्ट्रपति पौडेललाई श्री एयरको विमानबाट नयाँ दिल्ली लगिँदै

काठमाडौं, वैशाख ६ । छातीमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै छ। नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स)

रवि भगवान् नै हुन् भन्ने भ्रम थियो, स्वर्णिमको पोजिसन तेस्रो होः कांग्रेस नेता

काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले तनहुँ १ मा ७० वर्षे इतिहास भएको पार्टीलाई ७ महिने पार्टीले चुनौती दिन नसक्ने बताएका छन् । ‘तनहुँ १ मा

यी हुन निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवार (सूचीसहित)

काठमाडौं, वैशाख ६ । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन खर्चको विवरण पेस नगर्ने उमेदवारहरूको नाम सार्वजानिक गरेको छ। उमेदवार भई ३५ दिनभित्र निर्वाचन

काठमाडौंमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य

काठमाडौं, वैशाख ६ । काठमाडौं महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ। उक्त काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको

‘मिसन ग्रासरुट’- एमालेको कमजोरी समीक्षा गर्ने औजार

काठमाडौं, वैशाख ६ । नेकपा (एमाले)ले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानलाई पार्टीको आन्तरिक कमजोरीको समीक्षा गर्ने औजारका रूपमा लिएको छ । पार्टी विभाजन र नेताहरुबीच आन्तरिक बेमेलसँगै निर्वाचन

स्थायी सरकारमै समस्या : निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

काठमाडौं, वैशाख ६ । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल

चूडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं, वैशाख ६ । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध दायर भएको १० अर्ब राजस्व चुहावट मुद्दामा सरकारी साक्षीलाई बुझ्ने आदेश गरेको छ । विशेषका

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्रबाट पनि मतदान गर्न पाइने

काठमाडौं, ५ बैशाख । निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ। बारा निर्वाचन क्षेत्र