Logo
प्रमुख समाचार

मिटरब्याज पीडित र प्रहरीबीचको झडपबारे अध्ययन गर्न समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ बैशाख । सरकारले मिटरब्याज पीडित र प्रहरीबीच सोमबार भएको झडपबारे अध्ययन गर्न काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा एक अध्ययन

विस्तृत पढ्नुहोस
कांग्रेस : तनहुँ, चितवन र बाराका कार्यकर्तामाथिको कारवाही फुकुवा

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले तनहुँ, चितवन र बारा जिल्लाका कार्यकर्तामाथिको गरिएको कारवाही फुकुवा गरेको छ। कांग्रेसले मंगलबार एक विज्ञप्ती जारी गर्दै कारवाही फुकुवा गरेको जनाएको छ। कांग्रेसको अनुशासन

राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

काठमाडौं, ५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निर्णय खारेज भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्‍को बैठकले लामिछानेको निर्णय खारेज गरेको हो। मन्त्रिपरिषद्‍को बैठकले राष्ट्रिय परिचयपत्रबारे तत्कालीन

भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले भेटे देउवा, नेपाल र श्रेष्ठलाई

काठमाडौं, ५ बैशाख । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा

कांग्रेस : कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो

काठमाडौं, ५ बैशाख । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गयाएको छ। कांग्रेसले यसअघि नेकपा (एमाले)ले सम्हालिरहेका मन्त्रालयहरुमा नै सहभागिता जनाउने गरी मन्त्रीको नाम टुङ्गयाएको हो। यसअघि

थप उपचारका लागि रविका ड्राईभरलाई ल्याइयो काठमाडौं

काठमाडौं, ५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकोप्टरमार्फत आज काठमाडौं ल्याइएको हो । भैंसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं, ५ बैशाख । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मंगलबार मन्त्रिपरिषद्‍को नियमित बैठक बसिरहेको हो। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको बेलायत भ्रमण र मन्त्रिपरिषद्‍का कामकारवाहीको बारेमा छलफल हुने बताइएको छ।

हजारौं मिटर जमिन जोत्नेहरुसँग पाँच अंगुल पनि जमिन छैन– मन्त्री श्रेष्ठ

काठमाडौं, ५ वैशाख । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पूर्खादेखि हजारौं मिटर जमिन जोत्दै आएकाहरुको नाममा पाँच अंगुल पनि जमिन नभएको भन्दै दुःख व्यक्त गरेकी छन्

यस्तो छ कोशी सरकारका सय दिनका उपलब्धि (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । कोशी प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको हो। कोशी सरकारले प्रदेशको नामकरण र

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा दुर्गा शर्मा नियुक्त

काठमाडौं,५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष शर्मा पर्वतबाट विगत दुई दशकदेखि सक्रिय पत्रकारितामा छन् । यसअघिका

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न सांसद सापकोटाको माग

काठमाडौं, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका

देशलाई आर्थिक संकटबाट जोगाउन साधरण खर्च घटाउँ– अमरेश सिंह

काठमाडौं, ५ वैशाख । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले देशलाई आर्थिक संकटबाट जोगाउनका लागि साधारण खर्च घटान आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले