Logo
प्रमुख समाचार

मलेसियाविरुद्ध नेपालको एक सय रन पुरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालले एक सय रन पुरा गरेको छ । ताजा अवस्थामा नेपाल १९ ओभरको खेल सकिँदासम्म

विस्तृत पढ्नुहोस
गृहमन्त्री श्रेष्ठको पत्रकार सम्मेलन जारी

काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ। गृहमन्त्रालयमा सुरु भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मिटरब्याजी पीडित, उपनिर्वाचनलगायतको विषयमा सरकारको धारणा राखिरहेका

बाबुरामले चितवन र तनहुँमा कांग्रेसलाई सघाउने

काठमाडौं, ५ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने भएको छ। नेसपाको मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले बैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा तीन

सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन नगरे राप्रपापनि सडकमा जान्छ : अध्यक्ष लिङदेन

काठमाडौं, ५ बैशाख । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्‍देनले सरकारले मिटरब्याज पीडितको माग समयमै सम्बोधन गर्न र नगरे राप्रपापनि सडकमा जाने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै अध्यक्ष

गृहमन्त्री श्रेष्ठको राजीनामा माग

काठमाडौं, ५ बैशाख । मिटरब्याजी पीडित समूहले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार माईतीघरमा प्रदर्शन गर्दै पीडित समूहले गृहमन्त्री श्रेष्ठको आदेशमा सोमबार आफ्नो समूहमाथि प्रहरीले आक्रमण

गृहमन्त्री श्रेष्ठको पत्रकार सम्मेलन

काठमाडौं, ५ बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मलेन आयोजना गर्ने भएका छन्। गृहमन्त्री श्रेष्ठले मंगलबार २ बजे गृहमन्त्रालयमै पत्रकार सम्मलेनको आयोजना गरेको गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक

काठमाडौँ, ५ वैशाख । बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो । जिल्लाका सबै

दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक

खलङ्गा ५ वैशाख । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक

सुर्खेतबाट विष्णु रिमालको प्रश्न : एमालेको तरङ्ग लयमा सुनिंदैन किन ?

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको तरंग लयमा किन नसुनिएको भन्दै प्रश्न गरेका छन् । पार्टीको कार्यक्रम मिशन ग्रासरुट लिएर सुर्खेत पुगेका रिमालले पहिले पूर्वमा

मलेसियाविरुद्ध सोमपालले दिलाए नेपाललाई पाँचौ सफलता

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ । नेपालका सोमपाल कामीबाट मलेसियाका सैयद्ध अजिजकोविकेट गुमेको हो । उनी १३ रन बनाएर आउट

राष्ट्रिय सभा बैठक स्थगित्

काठमाडौं, ५ वैशाख । राष्ट्रिय सभा बैठक स्थगित् भएको छ । आज (मंगलबार) दिउँसो साढे २ बजेका लागि तय गरिएको बैठक स्थगित भएको हो । अर्को सूचना जारी नभएसम्मका लागि

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, वैशाख ५ । दिउँसो २ः३१ बजे बस्ने तय भएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक स्थगित