Logo
प्रमुख समाचार

मलेसियाविरुद्ध ललितले दिलाए नेपाललाई तेस्रो सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका ललित नारायण राजवंशीबाट मलेसियाका विरन्दीप सिंहको विकेट गुमेको

विस्तृत पढ्नुहोस
तीनवटै क्षेत्रमा रविको पार्टीले जित्छः डा. केसी

काठमाडौं, ५ वैशाख । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा रवि लामिछानेको पार्टीले जित्ने ठोकुवा गरेका छन् । ‘अहिलेसम्म जति पनि व्यक्तिसँग मेरो सम्पर्क

चितवन– २ का जनताले रवि लामिछानेबाहेक अरुको नामै सुनेका छैनन्– राजनीतिक विश्लेषक केसी

काठमाडौं, ५ वैशाख । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले चितवन– २ का जनताले आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेबाहेक अरुको नाम पनि सुन्न नचाहेको खुलासा गरेका छन् ।

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं,५ वैशाख ।  मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो। अहिले मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने

बालेन शाहविरुद्ध परेको रिट कार्कीको एकल इजलासमा

काठमाडौं,५ वैशाख। काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटको सुनुवाइ कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल  इजलासमा परेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर

बालेन शाहविरुद्धको रिटमा सुनुवाइ आज

काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर

संघीय ससंद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, वैशाख ५ । संघीय ससंदका दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक १ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको बैठक २ः३० मा बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

११ करोड नोक्सानी हुनेगरी आइरन चक्की खरिद गर्ने सम्झौता

काठमाडौं, वैशाख ५ ।  स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ। स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको

द्वन्द्वपीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने अवस्था आउनुहुन्नः एमाले सचेतक

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायलाई साझा विषय बनाएर जानुपर्ने बताएका छन् । ‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर मानवअघिकार उल्लंघनका घटनामा पनि माफी दिने

संक्रमणकालीन विधेयक पारित हुन मुस्किल

काठमाडौं, वैशाख ५ । संसद्को चालु अधिवेशनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा पारित गर्ने तयारी छ। तर,

‘सशस्त्र द्वन्द्वको सबभन्दा पीडित त माओवादी नेता-कार्यकर्ता नै हो नि’

काठमाडौं, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले १० वर्षे सशस्त्र द्वन्द्वको सबभन्दा पीडित आफ्ना नेता कार्यकर्ता भएको बताएका छन् । ‘सशस्त्र द्वन्द्वका पीडितको परिभाषा

स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द

काठमाडौं, वैशाख ५ । अर्बौंको राजस्व नतिरेपछि प्रक्रियागत रूपमा स्वतः रद्द भइसकेको स्मार्ट टेलिकमको लाइसेन्समा अदालतले कारण देखाऊ आदेश दिएको छ । स्मार्टले अन्तिम अस्त्र प्रयोग गरी लाइसेन्स बचाउन गरिएको