Logo
प्रमुख समाचार

प्रधानमन्त्री दाहालको दाबी : समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको दाबी गरेका छन् । आज (सोमबार) दिउँसो सिंहदरबारमा

विस्तृत पढ्नुहोस
राहुघाटको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’

काठमाडौं, ४ बैशाख । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘भर्टिकल प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ भएको छ।

जी-७ राष्ट्रका विदेश मन्त्रीहरूद्वारा विकासशील देशहरू बीच घनिष्ठ सम्बन्धमा जोड

एजेन्सी । विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन्। जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी-७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

एजेन्सी । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका

गृहमन्त्री श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं, ४ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा आज भएको भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित राष्ट्रको सूचीबाट सन्

आन्तरिक उडानका लागि वायुसेवा निगमले तीन जहाज खरिद गर्दै

काठमाडौं, ४ बैशाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी

टिआरसीको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा

काठमाडौं, ४ बैशाख । संक्रमणकालीन न्याय (टिआरसी)को विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले

यी हुन् संसदीय समितिमा रहने राप्रपाका सांसद्हरु

काठमाडौं, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसदीय समितिमा रहने आफ्ना सांसद्‍हरुको नाम टुङ्गयाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र ७३ अनुसार राप्रपाले संघीय संसद

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, ७ जना आईसीयुमा

काठमाडौं, ४ बैशाख । देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छभने

स्वर्णिमलाई किसानको प्रश्न– ‘रवि दाई र निकिता भाउजुले हेला गर्दा कहाँ जान्छौं ?’

काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता किसान श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्ले कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणासँग रिस उठेर तनहुँ– १

लुम्बिनीमा मुख्यमन्त्री गिरीले ११ गते विश्वासको मत लिँदै

काठमाडौं, ४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री गिरी बैशाख ११ गते दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्। पुस