Logo
प्रमुख समाचार

७० वर्षीय वृद्धको विहे हेर्न गमगढीमा भिड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ वैशाख । मुगुमा एक वृद्धले आफुभन्दा २८ वर्ष कान्छी युवतीसँग अदालती विवाह (कोर्ट म्यारिज)गरेका छन् । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्लेले खत्याड

विस्तृत पढ्नुहोस
ओलीलाई भाईरल ज्वरो, एन्टिबायोटिक औषधि खाएर निवासमै आराम

काठमाडौं, ३ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी भाइरल ज्वरोबाट ग्रसित भएका हुन् । अहिले एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको ओलीले जनाएका

एकीकृत समाजवादीबाट नन्दा बनिन् राज्यमन्त्री

काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चपाईँ राज्यमन्त्री बनेक‍ी छिन्। राष्ट्रिय सभा सदस्य चपाईं भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन्। उनलाई आज राष्ट्रपति रामचन्द्र पौडैल निवास शितल

सबै छिमेकी देशसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौं : नवनियुक्त परराष्ट्रमन्त्री साउद

काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउदले सबै छिमेकी देशहरुसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने बताएका छन्। शपथ ग्रहणपछि आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साउदले सबै छिमेकी देशहरुसँगको

आरआर क्याम्पस प्रमुख ज्ञवालीविरुद्ध अवहेलनाको मुद्दा

काठमाडौं,३ वैशाख । उच्च अदालत पाटनको आदेश अवज्ञा गरेको भन्दै काठमाडौंको प्रर्दशनी मार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)का प्रमुख डा.जीवनधर ज्ञवालीविरुद्ध उच्च अदालत पाटनमा अवहेलनाविरुद्धको मुद्दा दर्ता भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले गर्यो निर्देशक विकलसहित ९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाडौं, ३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदातलमा मुद्धा दायर गरेको छ। अख्त‍ियारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत सिडिई,

को हुन् परराष्ट्रमन्त्री एनपी साउद

काठमाडौं, ३ बैशाख । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आइतबार मात्रै परराष्ट्रमन्त्रीको शपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहेका साउद पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रसमेत मानिन्छन्। सभापति देउवाकै

दार्चुलाका विद्यालयमा समयमै पाठ्यपुस्तक

खलङ्गा, ३ वैशाख । दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरुआतसँगै नौवटै स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भएका छन् । विगत वर्षमा शैक्षिक सत्र सकिनै लागेका बेला विद्यार्थीले पुस्तक पाउने अवस्था थियो

रविले ‘फास्ट ट्रयाक’ मा लगाएको ठेक्का समपरीक्षणमा ल्याउन माग

काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘खास्टाले ढाकेको विरालो’ को संज्ञा दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

स्ववियु निर्वाचन -अमृत साइन्स क्याम्पसमा मतदान जारी

काठमाडौं,३ वैशाख । काठमाडौंको अमृत साइन्स(अस्कल क्याम्पस)क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भईरहेको छ । यसअघि चार पटकसम्म रोकिएको निर्वाचनमा अहिले भने मतदान जारी रहेको छ । निर्वाचनमा

एकीकृत समाजवादीबाट नन्दा राज्यमन्त्री बन्दै, आजै शपथ

काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी)बाट नन्दा चपाईँ राज्यमन्त्री बन्ने भएकी छिन्। राष्ट्रिय सभा सदस्य चपाईं भौतिक, पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्ने भएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि आइतबार

प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौं, ३ वैशाख । प्रतिनिधि सभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका