Logo
प्रमुख समाचार

परराष्ट्रमन्त्री साउदको शपथ आज दिउँसो ३ बजे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख ३। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने बन्ने भएका छन्। उनले आइतबार शपथ लिने तय भएको छ । सत्ता गठबन्धनमा भएको

विस्तृत पढ्नुहोस
लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन, वैशाख ३ । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि

राष्ट्रिय परिचयपत्रलाई छैन अन्तर्राष्ट्रिय वैधता, पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

काठमाडौं, वैशाख ३ । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ। सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ। तर उक्त परिचयपत्रलाई नचिन्दा एक

आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौं, वैशाख ३ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै

लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन हुन्छ : नेता रिजाल

काठमाडौं, २ बैशाख । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले लोकतान्त्रिक पद्दतिले मात्रै परिवर्तन सम्भव रहेको बताएका छन्। तनहुँ लोकतन्त्र सम्बद्र्धन तथा विकास समाजद्वारा दमौलीमा आज आयोजित तनहुँको

तनहुँवासीको गौरवलाई जीवन्त राख्ने जिम्मेवारी पूरा गर्छौँ : उपसभापति गुरुङ

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रको संरक्षक गौरवलाई जीवन्त कायम राख्ने जिम्मेवारी तनहुँवासीमा आएको बताएका छन्। तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले देशी, विदेशी

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको पहिलो विदेश भ्रमण बेलायत

काठमाडौं, २ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि पहिलो विदेश भ्रमणमा बेलायत जाने भएका छन्। राष्ट्रपति पौडेल आगामी मे ६ मा बेलायती राजा चाल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन

यमन युद्धविराम : साउदी कैदीसहित सयौँ रिहा

एजेन्सी । साउदी अरब नेतृत्वको सैन्य गठबन्धन र यमनको इरान समर्थित हुथी विद्रोहीबीच भएको कैदी आदानप्रदान सम्झौता अन्तर्गत साउदीसहित सयौं युद्धबन्दीलाई शनिबार रिहा गरिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ। साउदी

पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २ बैशाख । देशभर पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ९ सय ५६ जनामा कोरोना परिक्षण गर्दा

नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस् : नेता कोइराला

काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल श्रीलङ्का हुने हो कि भन्ने त्रासलाई हटाउन आग्रह गरेका छन्। शनिबार कांग्रेस मोरङले नयाँ वर्षका अवसर पार्दै विराटनगरमा

गढीमाईमा गोली चल्दा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं, २ बैशाख । रौतहटमा गोली चल्दा १ जनाको मृत्यु भएको छभने तीन जना घाइते भएका छन्। शनिबार रौतहटको गढीमाई नगरपालिका-८ धोबिनियामा गोली चल्दा १ जनाको मृत्यु र अन्य तीन

चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित

एजेन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तको जङ्गलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन्। शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्। घटनामा कुनै