Logo
प्रमुख समाचार

सिके राउतले गरे प्रचण्ड प्रधानमन्त्रीमा नटिक्ने संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ बैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गरेका छन् । उनले मधेश प्रदेशमा पनि मुख्यमन्त्रीको

विस्तृत पढ्नुहोस
जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो सिन्ह्वा । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको

उपनिर्वाचनलगत्तै सरकार परिवर्तनको हल्ला, देउवा प्रधानमन्त्री बन्ने !

काठमाडौं, २ बैशाख । बैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन सकिएलगत्तै कांग्रेसले सरकारको नेतृत्व गर्ने चर्चा चलेको छ ।

विदेशबाटै मतदानको व्यवस्था गरिनेः प्रधानमन्त्री दाहाल

काठमाडौं, वैशाख २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति

तीनवटै निर्वाचन क्षेत्र जितेर गठबन्धनको निरर्थकता साबित गर्छौंः सूर्य थापा

काठमाडौं, २ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा आफ्नो पार्टीलाई मुछ्न नमिल्ने बताएका छन् । ‘टोपबहादुर रायमाझी लगायतका नेताहरुमाथि नियोजित

‘भियतनाममा विवाह गरेका स्वर्णिम वाग्लेले तनहुँसँग नाता-सम्बन्ध छ भन्ने ?’

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले पार्टी सभापति शेरबहादुर देउवाले छिटोभन्दा छिटो आन्तरिक सन्तुलन मिलाएर सरकारमा बाँकी मन्त्री पठाउनुपर्ने बताएका छन् । ‘नेपाली कांग्रेस भनेको समुद्र

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

काठमाडौं, वैशाख २ । खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत

सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी

काठमाडौं, वैशाख २। चार वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० प्रतिशत विद्यार्थी घटेका छन् । जब कि निजी तथा संस्थागत विद्यालय सञ्चालकले भने यही अवधिमा ४७.५५ प्रतिशत विद्यार्थी बढाउन सफल भएका

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

काठमाडौं, वैशाख २। कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थानमा परिणत हुने भएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले कान्ति बाल अस्पताललाई ‘बाल स्वास्थ्य विज्ञान संस्थान’मा परिणत

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुईंकेल विभूषित

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानव अधिकारकर्मी राजन प्रसाद कुईकेल विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा

यही वर्षभित्र विहे गर्ने नायिका पूजा शर्माको घोषणा

काठमाडौं,१ वैशाख । अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् । नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको

नेकपा एसका मन्त्रीलाई नेता कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी कार्यालयमै नेता कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाएको छ । आज बसेको नेकपा एसको सचिवालयको बैठकले पार्टीका मन्त्रीहरुलाई भेट्ने