Logo
प्रमुख समाचार

माओवादी केन्द्र बन्दिपुर गाउँपालिका संयोजकको समर्थन स्वर्णिमलाई (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ वैशाख । नेकपा (माओवादी केन्द्र) बन्दिपुर गाउँपालिकाका संयोजकले आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई सहयोग गर्ने वचन दिएका

विस्तृत पढ्नुहोस
सरकारसँग वार्ता भंग भएपछि मार्च पास गर्दै मिटरब्याज पीडित

काठमाडौं,१ वैशाख । सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् । आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा

सरकारको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं, १ वैशाख । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु दुई खर्ब

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदी अमेरिका प्रस्थान

काठमाडौं,१ वैशाख । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका

वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने (नेकपा एस)को निर्णय

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । नेकपा

कांग्रेस नेता घिमिरेले वेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने

काठमाडौं,१ वैशाख । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले २०८० सालमा समाज र राजनितिमा रहेको वेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा गर्ने घोषणा गरेका छन् । नयाँ वर्ष २०८० सालको शुभकामना व्यक्त गर्दै

कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने

काठमाडौं, १ बैशाख । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न

‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’

बलेवा, १ वैशाख । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ

हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक

सिमकोट, १ वैशाख । समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं,१ वैशाख । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक अहिले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताईएको

जनकपुर–जयनगर रेल सेवा आजबाट दैनिक चारपटक सञ्चालन हुने

काठमाडौं,१ वैशाख । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे

राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित

काठमाडौं, १ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्। नयाँ वर्षको अवसर पार्दै शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।