२३ असोज । देशको दक्षिणी प्रान्त हेलमाण्डमा सडक छेउमा भएको बम बिस्फोटमा एक अफगान प्रहरीको मृत्यु हुनुको साथै अन्य चार व्यक्ति घाइते भएका स्थानीय स्रोतले
२३ असोज । उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको
काठमाडौं, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न तयारी भएका छन्। मंगलबार ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुनपर्ने बताएका छन्। अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी
भ्रष्टाचारको कुनै सीमा हुँदैन । यो तथ्य चीनमा भेटिएको छ जहाँ एक नेताको घरबाट साँढे १३ टन सुन भेटिएको छ । घरको कोठाका दराजहरु सुनले भरिएका थिए । घरभित्र सुनको
काठमाडौं । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण सुरु गरेको छ।टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले
चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमणको दुई दिन अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बेइजिङमा भेटेका छन् । भारत जानुअघि उनले भेटेर काश्मिर मामलामा पाकिस्तानको मुख्य स्वार्थलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त
भारतको उत्तर प्रदेशको संभाल जिल्लाका बासिन्दा थिए सनौल हक । घरबाट भागेर आइएसमा आवद्ध भएपछि उनको नाम राखिएको थियो असिम ओमार । पाकिस्तान हुँदै हर्कत उल मुजाहिद्दिनमा जोडए । ओमार
क्वामिस्ली, सिरिया, २२ असोज : सिरियाली उत्तरी प्रान्तहरुमा शासन गरिरहेका कुर्दहरुले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेका छन् । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रहरुको प्रतिरक्षाका लागि लाग्न
२२ असोज : पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।
२२ असोज : कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ । उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ । उत्तरपूर्वी सिरियाबाट
चिनियाँ राष्ट्रपति सी जिन पिङको भारत भ्रमण शुक्रबारबाट हुने भएको छ । भारत र चीनबीच हुने दोस्रो इन्फरमल समिटका लागि उनी शुक्रबार भारत पुग्ने भएका हुन् । इन्डियन एक्सप्रेसका अनुसार
२१ असोज : दक्षिण भारतीय राज्य तमिलनाडुमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन । उनीहरुको सरोवरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको