Logo
विश्व

रुसबाट ग्याँस खरिद बढाउने भारतको चाहना

-रिपोर्टर्स नेपाल/संवाददाता

भारतीय कम्पनीहरूले रुसबाट थप ग्याँस आपूर्तिको पहल थालेका छन् । उनीहरुले रूसी तरलतायुक्त प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति बढाउन ग्याँस खरिदको चाहना राखेका हुन् ।

विस्तृत पढ्नुहोस
‘कू’ अभियोगमा दुई सैनिकलाई जेल सजाय

बुर्किना फासो । बुर्किना फासोको सैनिक अदालतले साहेल राज्यमा सन् २०१५ मा ‘राज्य विद्रोह’ को मुख्य योजनाकार भएको अभियोगमा दुई सेनालाई १५ बर्षको जेल सजायँ तोकिएको एएफपीले जनाएको छ। सैनिक

चीन-जापान तनाव, जापानले खडा गर्यो विशेष प्रहरी बल

जापानले विवादास्पत टापुको बचाऊका लागि भन्दै विशेष प्रहरी बल गठन गरेको छ । चीनसँग विवाद भइरहेको टापुमा प्रहरी बल खडा गरेपछि दुई देशबीच तनाब बढेको छ । चीन र अन्य

जेलमा बम खसाल्दा ६० को मृत्यु

यमनको जेलमा हवाई हमला हुँदा ६० जनाको मृत्यु भएको छ । २ सेप्टेम्बरमा साउदी र युएईको सेनाको संयुक्त गठबन्धनले गरेको हमलामा ५० जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सकिा

पाकिस्तानले काश्मीरमा राहुलको अभिमत प्रयोग गरिरहेको भारतीय गृहमन्त्रीको आरोप

कांग्रेस आइ का नेता राहुल गान्धीले अनुच्छेद ३७० को खण्डन गर्न लगाएको बयानलाई पाकिस्तानले संयुक्त राष्ट्रसंघमा लगाएको आफ्नो याचिकामा प्रयोग गरेको भन्दै भारतीय गृहमन्त्री अमित शाहले गम्भीर आरोप लगाएका छन्

बहमासमा विनाशकारी आँधी

बहमासमा समुन्द्री आँधी आएको छ । २ सेप्टेम्बरमा आएको समुन्द्री आँधीले त्यहाँको जनजीवन प्रभावित पारेको छ । ३५५ प्रतिघन्टाको दरले आएको डोरियान नामको आँधीले टापु देश बहमासमा ठूलो क्षति पुर्याइरहेको

पुटिन चेचेन्या जाने

रसियाका राष्ट्रपति भ्लादिमीर पुटिन चेचेन्या भ्रमणमा जाने भएका छन् । उनले चेचन गणतन्त्रका प्रमुख रमजान कादिरोभसँगका चेचेन्या जाने बताएका हुन् । पुटिनले चेचेन्याको सफलतापूर्वक विकास भइरहेको बारे आफैंले भ्रमण गर्ने

भाजपा कार्यकर्ता आइएसआईका लागि जासुसी गरिरहेको कंग्रेस नेता सिंहको आरोप

कँग्रेस आईका वरिष्ठ नेता दिग्विजय सिंहले भारतको सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका लागि काम गरिरहेको आरोप लगाएका छन् । उनले १ सेप्टेम्बरमा बोल्दै भाजपाका अलावा बजरंग

बिजुलीको पोलमा ठोक्किएर हेलिकोप्टर खस्यो

रुसमा हेलिकोप्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३१ अगष्टमा मस्को बाहिर क्ल्याज्मा नदीमा सानो हेलिकप्टर दुर्घटना हुँदा दुईजना यात्रीको मृत्यु भएको थियो । दुई सीटे हेलिकप्टरले विद्युत लाइनमा

बन्दै गरेको भवन ढलेपछि १५ को मृत्यु

काठमाडौँ, भदौ १६ । मालिको राजधानी बामाकोमा बन्दै गरेको तीन तले भवन ढलेपछि १५ जना मानिसको ज्यान गएको छ र २६ जनाको उद्धार गरिएको छ । भवनको मालिकमाथि अनुसन्धान सुरु

हराएका पत्रकार अल्काइदाद्वारा मारिएको खुलासा

काठमाडौँ, भदौ १६ । पाँच वर्ष अघि मालदिभ्समा गायब भएका पत्रकार अल्काइदले मरेको खुलासा अनुसन्धाताले गरेका छन् । आहमद रिलवान अबदुल्ला गायब भए पछि मालदिभ्समा ठूलो आतंक मचिएको थियो जब

टेक्सासकाे गोली काण्डमा ७ जनाको मृत्य, १७ महिने बालिका पनि घाइते

काठमाडौँ, भदौ १६ । अमेरिकाको टेक्सासमा अवस्थित फिल्म हलको बाहिर बन्दुकको गोली आक्रमणबाट सात जना मरेको पाइएको छ । मृतकहरुको उमेर समूह १५ देखि ५६ वर्षको बीचमा रहेको जनकारी प्रहरीले