Logo
विश्व

यमनमा २० जना हुथी विद्रोही मारिए

साना, १ असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ । यमनको दक्षिणपश्चिमी

विस्तृत पढ्नुहोस
इजिप्टको अदालतले पूर्व राष्ट्रपति मोर्सीविरुद्ध आजिवन काराबास

काएरो, १ असोज । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग

एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेद्वारी

काठमाडौं, ३१ भदौ । गैर–आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैर–आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजक

रोहिंज्या महिलामाथि यौन दुर्व्यवहारु

बिबिसी ३१ भदौ । दशौं हजार रोहिंज्याहरु हालै म्यानमारबाट भागेर बांग्लादेशमा शरण लिन पुगेका छन् । केही रोहिंज्या परिवारले महिलाहरुको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन्। बांग्लादेशका डाक्टरहरुले त्यस्तो समस्यामा

क्षेप्यास्त्र परीक्षणको कडा निन्दा, उत्तर कोरियाबाट विश्व त्रसित

काठामाडौं, ३१ भदौ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अति उक्साहटपूर्णु कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ। राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध

उत्तर कोरियाले जापानको आकासमा हान्यो अर्काे क्षेप्यास्त्र

सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले

भारतका ट्रक र कार ठोक्किदा ९ जनाको मृत्यु

नयाँ दिल्ली, २९ भदौ । भारतको दक्षिणपश्चिमी कर्नाटक राज्यमा कार र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । कर्नाटकको राजधानीदेखि ४५२ किलोमिटर

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन (डिसी), २९ भदौ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट

सुकी राष्ट्रसंघीय महासभामा नजाने

यांगुन, २८ भदौ । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने हुनुभएको छ । उहाँले उक्त सभामा आफ्नो उपस्थिति रद्द गर्नुभएको म्यानमार सरकारले जनाएको

जर्मनीमा दुई सय चालकद्वारा विदा लिएपछि एक सय उडान प्रभावित

बर्लिन (जर्मनी), २८ भदौ । जर्मनीको टाट पल्टेको विमान कम्पनी एअर बर्लिनमा कार्यरत २०० जना चालकले एकै पटक विरामी परेको भनी मङ्गलबार एक्कासी विदा बस्दा उक्त कम्पनीका कम्तीमा १०० उडान

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो

उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती : दक्षिण कोरिया

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका

Screenshot