Logo
विश्व

अमेरिकामा पहिलोपटक अश्वेत महिला उपराष्ट्रपति, को हुन् उनी?

-रिपोर्टर्स नेपाल/संवाददाता

२३ कात्तिक: संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण

विस्तृत पढ्नुहोस
म्यान्मारमा आज आइतबार आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान

२३ कात्तिक: म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ । विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु

२३ कात्तिक: चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ

नागोरनो काराबख क्षेत्रको युद्धमा परी ७ हजारभन्दा बढीको मृत्यु

२३ कात्तिक: नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अर्मेनिया र अजरबैजानबीच पछिल्लो समयमा भएको युद्धमा परी अजरबैजानका ७ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गत महिना यी दुई देशबीचको द्धन्द्ध

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध

२३ कात्तिक: संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ । अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या

को हुन् जो बाइडेन? जान्नुहोस् उनको राजनीतिक करियर र संघर्षको कहानी

एजेन्सी, २३ कार्तिक : अमेरिकामा राष्ट्रपति पदका लागि जो बाइडेन विजयी भएका छन्। जो बाइडेनलाई ह्वाइट हाउसमा पुग्नका लागि आश्यक २७० इलेक्टोरल भोट आवश्यक रहेकोमा उक्त लक्ष्य हासिल गर्दै उनी

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु – अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेन

२३ कात्तिक: संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन् । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका

अमेरिकी राष्ट्रपतिमा बाइडेनको विजयले पर्यावरण जोगाउन नयाँ उत्साह

कृष्ण अधिकारी काठमाडौँ, २३ कात्तिक: अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले विजय हासिल गरेसँगै विश्वको राजनीतिक क्षेत्रमा मात्र होइन, वातावरणका क्षेत्रमा ठूलै तरङ्ग ल्याएको छ । यसपटकको अमेरिकी निर्वाचनलाई

कमला ह्यारिसः अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति

न्यूयोर्क, कार्तिक २३ । जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । त्यस्तै, कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्। आगामीज नवरी २० तारिखमा ह्वाइट

ट्रम्पलाई हराउँदै वाइडेन बने अमेरिकाको राष्ट्रपति

कात्तिक २२, एजेन्सी । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा

भियना आतंककारी हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द गरिने

२२ कात्तिक: अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । एक मन्त्रालयका प्रवक्ताले छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री

फ्रान्समा एकै दिनमा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ पुष्टि

२२ कात्तिक: फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । फ्रान्समा पछिल्ला दिनहरूमा