Logo
विश्व

अमेरिकी राष्ट्रपति चुनावमा वाइडेनद्वारा जीत सुनिश्चित भइसकेको घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २२ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनले आफ्नो जीत सुनिश्चित भइसकेको घोषणा गरेका छन् । उनले आज विशेष मन्तव्य दिदै जीतको

विस्तृत पढ्नुहोस
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

२२ कात्तिक: जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी

बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी

२२ कात्तिक: अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४

ट्रम्पका मुख्य सहयोगी मेडोजलाइ पनि कोरोना सङ्क्रमण

२२ कात्तिक: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ४२ हजारभन्दा बढीको मृत्यु

२२ कात्तिक: चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ

फ्रान्समा एकै दिनमा ६० हजार जना कोरोना सङ्क्रमित थपिए

२२ कात्तिक: फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६०

चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो

२२ कात्तिक: यस वर्ष चीनको वैदेशिक व्यापार बढेको त्यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार त्यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको

अमेरिकी राष्ट्रपतिमा वाइडेनको जीत सुनिश्चित, ट्रम्पलाई अदालतको भर

एजेन्सी, २२ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रयाट उम्मदेवार जोय वाइडेनको जीत सुनिश्चित भएको छ । उनले मतगणना अन्तिम चरणमा पुग्दा तीनवटा महत्वपूर्ण राज्यहरुमा अग्रता लिएपछि जीत सुनिश्चित भएको हो

अमेरिकी राष्ट्रपतिको निर्वाचन: बाइडेनको अग्रता, महत्वपूर्ण राज्यहरूको परिणाममा पर्खिइँदै

२१ कात्तिक: केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ । अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो

इन्डोनेसियामा एक दिनमा तीन हजार ७७८ कोरोना भाइरस सङ्क्रमित, ९४ को मृत्यु

२१ कात्तिक: इन्डोनेसियामा एकै दिनमा ३ हजार ७७८ जना थप व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २९ हजार ५७४ पुगेको छ । साथै एकै दिनमा ९४

काबुलको विश्वविद्यालयमा भएको हमलाको फ्रान्सेली राष्ट्रपति म्याक्रोद्वारा निन्दा

२१ कात्तिक: फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले अफगानिस्तानको राजधानी काबुलको एक विश्वविद्यालायमा भएको हमलाको निन्दा गरेका छन् । उनले काबुलको विश्वविद्यालयमा आईएसद्धारा भएको हमलाको निन्दा गरेका हुन् । उनले आफ्नो ट्वीट

ट्वीटर नियन्त्रण बाहिर गयो– डोनाल्ड ट्रम्प

२१ कात्तिक: अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले