Logo
विश्व

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने एकजना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ कात्तिक: हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ३५ हजारभन्दा बढीको मृत्यु

२१ कात्तिक: चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प पराजयको नजिक

एजेन्सी, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम मतगणना भइरहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजयको नजिक पुगेका छन् । ट्रम्प यसअघि अगाडि रहेको जर्जिया राज्यमा वाइडेन अगाडि देखिएपछि पासा पल्टिने

ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्यो

२१ कात्तिक: ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताएका छन्

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज

२१ कात्तिक: अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा

कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा, युद्ध अपराध मुद्दाको सामना गर्ने

२१ कात्तिक: कोसोभाका राष्ट्रपति हाशिम थासीले बिहीबार पदबाट राजीनामा दिएका छन् । सन् १९९० को दशकमा सर्बियाबाट स्वतन्त्रता प्राप्त गर्नेक्रममा राष्ट्रपति थासीले छापामार लडाकूको भूमिका निर्वाह गरेका थिए । उनीमाथि

लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

२१ कात्तिक: बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका

तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ

२१ कात्तिक: अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गरेका छन् । विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका

चुनावी माहोलका बीच अमेरिकामा कोरोना संक्रमण तीव्र, यूरोपको अवस्था अधिक खतरनाक

एजेन्सी, २१ कार्तिक। विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघिसकेको छ । संक्रमितमध्ये ३ करोड ४९ लाख भन्दा धेरै मानिसहरु ठीक भइसकेका छन् भने हालसम्म कोरोना संक्रमणका कारण

भारतमा कोरोना संक्रमित ८४ लाख, एक लाख २५ हजारको मृत्यु

२१ कात्तिक: भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा

नेभेडामा हारे ट्रम्प राष्ट्रपति चुनावमा पराजित हुने

एजेन्सी, २१ कात्तिक । फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । अब उनले ६ इलेक्ट्रोरल मत पाएमा चुनाव जित्नेछन् । पछिल्लो अवस्थामा वाइडेन नेभेडामा मात्र अगाडि

भारतीय पत्रकार अर्नब गोस्वामी न्यायिक हिरासतमा

२० कात्तिक: दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित