Logo
विश्व

यस्ताे देखियाे विश्व शेयर बजारमा अमेरिकी चुनावकाे प्रभाव

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ कार्तिक। अमेरिकी राष्ट्रपतीय चुनावको नतिजामा सम्भावित पूर्व अनुमानित परिणामले अनुमान लगाएको भन्दा निकै कम अन्तर देखिएको र अन्तिम नतिजा यकिन हुन गाह्रो भएकोले

विस्तृत पढ्नुहोस
अर्नब गोस्वामी मुम्बई प्रहरीद्वारा गिरफ्तार

काठमाडौं,कार्तिक १९ । भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई आत्महत्या दुरुत्साहनको मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेको हो । भारतीय सञ्‍चारमाध्यमका अनुसार अर्नबलाई

ट्रम्प राष्ट्रपति निर्वाचित हुने सम्भावना बलियो

एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र जोय बिडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतगणनाको नतिजा धमाधम आइरहँदा डेमोक्रयाट उम्मेदवार बिडेन झीनो अन्तरले अगाडि छन् । तर,

अमेरिका, जापान, भारत र अष्ट्रेलियाको संयुक्त नौसैनिक अभ्यास शुरु, चीन शतर्क

एजेन्सी, १८ कात्तिक । अमेरिका, जापान, भारत र अष्ट्रेलिया गरी चार मुलुकको नौसैनिक अभ्यास शुरु भएको छ । पहिलो चरणको नौसैनिक अभ्यास मङ्गलबारबाट शुरु भएको हो । क्वाड मुलुक भनिने

अमेरिकामा राष्ट्रपति निर्वाचन

एजेन्सी, १८ कात्तिक । अमेरिकामा आज राष्ट्रपतिका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा अमेरिकाका विभिन्न राज्यहरुमा मतदान भइरहेको छ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनबीच

बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

१८ कात्तिक: बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । कोभिड–१९ परीक्षणका

फ्रान्सेली कारबाहीमा मालीमा ५० इस्लामिक लडाकू मारिए

१८ कात्तिक: पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउने

१८ कात्तिक: अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार

युएईका प्रधानमन्त्रीले कोभिड–१९ को खोप लिए

१८ कात्तिक: युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर

विश्वभरी तीन करोड ४० लाख मानिस कोरोना सङ्क्रमणमुक्त

१८ कात्तिक: कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४०

मङ्गलबार अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा

१८ कात्तिक: अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२

भियना आक्रमणमा पाँचको मृत्यु, १५ गम्भीर घाइते

१८ कात्तिक: अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्कवादी आक्रमणमा पाँचको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको