Logo
विश्व

विहारमा गर्भनर, उप–मुख्यमन्त्रीसहित ९४ सदस्यका लागि मतदान

-रिपोर्टर्स नेपाल/संवाददाता

१८ कात्तिक:भारतको विहार राज्यका मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्तृत पढ्नुहोस
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु, झण्डै सात करोडले हुलाकमार्फत् मतदान

१८ कात्तिक: विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान

अक्टोबरमा भारतको बेरोजगारी दर ६.९८ पुग्यो

१८ कात्तिक: कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र

आज अमेरिकी राष्ट्रपतिका लागि निर्वाचन, ट्रम्प फेरि जित्लान् ?

एजेन्सी, १८ कात्तिक । अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प डेमोक्रयाटिक उम्मेदवार जोय बिडेनको कडा चुनौतीको सामना गर्दैछन् । दोस्रो कार्यकाल राष्ट्रपति बन्न ट्रम्पले बिडेनलाई पराजित

अफगानिस्तानमा ४० हजार बालबालिका खोपबाट बञ्चित

१७ कात्तिक:अफगानिस्तानको वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण कम्तीमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट बञ्चित भएका छन् । प्रान्तीय जनस्वास्थ्य निर्देशक नूर खवारीले सोमबार दिएको जानकारी अनुसार

हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

१७ कात्तिक: अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत्यु

१७ कात्तिक: भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

१७ कात्तिक: अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर संविधान संशोधन सम्बन्धी प्रस्तावले जनचाहनालाई सम्बोधन गर्न असफल रहेको भन्दै विपक्षीले बहिस्कार

फिलिपिन्समा आँधीबाट १६ जनाको मृत्यु

१७ कात्तिक: फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण त्यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । त्यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन् ।

अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै

१७ कात्तिक: अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव

न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार

१७ कात्तिक: न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको

कडा प्रतिस्पर्धाबीच मङ्गलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

–मधुकर अधिकारी १७ कात्तिक: अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले