Logo
विश्व

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

-रिपोर्टर्स नेपाल/संवाददाता

१५ कात्तिक: न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल

विस्तृत पढ्नुहोस
दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

१५ कात्तिक: भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ सङ्क्रमित भेटिएका

पम्पिओ अचानक भियतनाम पुगेको घटनापछि चीन शतर्क

एजेन्सी, १५ कात्तिक । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले एशियाको लामो भ्रमण सकेका छन् । भारतबाट शुरु गरेर इन्डोनेशियामा पुगी अन्त गर्ने तय भएको भ्रमण केही फरक भयो । उनी एशियामा

टर्कीमा शक्तिशाली भूकम्प

एजेन्सी, १५ कात्तिक । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । एजियन समुन्द्रमा केन्द्रबिन्दु भएर शुक्रबार बेलुका ७ म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पको धक्काले टर्की र छिमेकी ग्रीसमा सम्म ठुलो

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

१४ कात्तिक: विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

१४ कात्तिक: अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस

ताइवानमा २०० दिनदेखि कोरोनाका आन्तरिक सङ्क्रमित छैनन्

१४ कात्तिक: ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक

१४ कात्तिक। चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा

फ्रान्समा एक महिनाका लागि फेरि पूर्ण लकडाउन

पेरिस, कार्तिक १३ । फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै राष्ट्रपति माख्रोले

यूरोपमा कोरोना महामारीको दोस्रो लहर झन् भयावह, फ्रान्स र जर्मनीद्वारा लकडाउन

एजेन्सी, १३ कात्तिक । यूरोपमा कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिनथालेको छ । यसले हिउँद याममा भयावह रुप लिने खतरा बढाएको छ । महामारी भयावह बन्न थालेपछि फ्रान्स र जर्मनीमा

युरोपमा दैनिक मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

काठमाडौं, कार्तिक १२ । युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार रुसमा एकै दिनमा

बिहारमा मतदान शुरू

काठमाडौं, कार्तिक १२ । भारतको बिहारमा आज विधानसभाको पहिलो चरणको निर्वाचन शुरु भएको छ। कुल दुई सय ४३ सिट रहेको विधानसभाका लागि मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६