Logo
विश्व

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

-रिपोर्टर्स नेपाल/संवाददाता

१० कात्तिक: पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा

विस्तृत पढ्नुहोस
फ्रान्समा कोभिडका संक्रमित झन् बढे, एकै दिन ५२ हजार थपिए

१० कात्तिक: फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

१० कात्तिक: अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच यही आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको हो । अमेरिकाको विदेश मन्त्रालयले सो नयाँ युद्धविराम

११२ वर्ष बाँचेकी यी महिला क्रिम र बटरकी सौखिन

एजेन्सी, ९ कात्तिक । ११२ वर्ष बाँच्नुको राज के होला ? धेरैलाई लाग्नसक्छ खानपानमा ध्यान । तर, ११२ वर्ष बाँचेकी बेलायती महिला जोआन हक्कार्डले खाना बार्दैनथिइन् । उनी क्रिम र

अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

९ कात्तिक: अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीट गर्दै

पाकिस्तानको पहिलो मेट्रो ट्रेन सेवाद्वारा लाहोरमा व्यवसायिक सेवा सुरु

९ कात्तिक: पाकिस्तानको पहिलो मेट्रो रेल सेवा, ओरेन्ज लाइनले आइतवार पञ्जाब प्रान्तको ऐतिहासिक शहर लाहोरबाट आईतबारदेखि व्यवसायिक सेवा सञ्चालन सुरु गरेको छ । चीन–पाकिस्तान आर्थिक मार्ग (सीपीईसी) अन्तर्गत प्रारम्भिक परियोजनाको

मुस्लिम बहुल पाकिस्तानका हिन्दूले पनि गर्दैछन् दुर्गा भवानीकाे पूजा

एजेन्सी, ९ कार्तिक। पाकिस्तानकाे कराँचीमा रहेका हिन्दूहरूले नवरात्रमा शक्ति स्वरूपा भवानीकाे पूजा गरी दशहरा मनाएका छन् । मुस्मील देश पाकिस्तानमा रहेका अल्प संख्यक हिन्दूहरूले बिगत देखि नै दशहरा मनाउन थालेका

अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए

९ कात्तिक: अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा त्यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको बताइएको छ ।अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार

विश्वभर तीन करोड १६ लाख भन्दा बढी व्यक्ति कोरोना परास्त गर्न सफल

९ कात्तिक: विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड

भारतमा कोरोनाका ५० नयाँ संक्रमित, कूल संक्रमित ७८ लाख नाघे

९ कात्तिक: भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी, ९ कार्तिक। अफगानिस्तानको एक शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् भने मर्नेको संख्या अझैँ बढ्ने आशंका

महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीस कोरोना संक्रमित

नयाँदिल्ली, कार्तिक ९ । महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना पुष्टि भएको थियो । फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको