Logo
विश्व

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

३ कात्तिक: गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी

विस्तृत पढ्नुहोस
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

३ कात्तिक: भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७५ लाख ५० हजार २७३ पुगेको छ ।

भ्याक्सिन र अमेरिकी आर्थिक सहायताको अपेक्षासँगै एशियाली शेयर बजारमा बढोत्तरी

३ कार्तिक। अमेरिकी वित्तीय प्याकेज र यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको भ्याक्सिन आउने अपेक्षासँगै सोमबार एशियाली शेयर बजारमा बढोत्तरी देखिएको छ। केही दिन पहिले मात्र पनि एशियाली शेयर बजार साढे

बेलारुसमा विपक्षीको प्रदर्शनबाट १०० भन्दा बढी पक्राउ

२ कात्तिक: बेलारूसमा भ्रष्टाचार विरोधी अभियानमा सहभागी विपक्षी दलका दर्जनौँ नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । बेलारूसी प्रहरीले आइतबार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ

२ कात्तिक : ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइयुरोपेली संघ (ईयू)सँग ब्रेक्जिट पछिको व्यापार सम्झौतामा पुग्न चाहेको बेलायत सरकारले आइतबार बताएको छ । बेलायतले सम्झौताको लागि गत

पाकिस्तानको लाहोरस्थित एक इलेक्ट्रोनिक बजारमा आगलागी, दर्जनौं पसलहरू जले

२ कात्तिक: पाकिस्तानको पूर्वी शहर लाहोरको एक प्रसिद्ध इलेक्ट्रोनिक्स बजारमा आगलागी हुँदा दर्जनौ पसरलहरू जलेका स्थानीय सञ्चारमाध्यम तथा उद्धारकर्मीहरूले बताएका छन् । रिपोर्टका अनुसार शहरको गुलबर्ग मेन बुलेभार्ड क्षेत्रमा अवस्थित

आर्मेनिया र अजरवैजानबीच युद्धविराम सम्झौताको चार मिनेटमै उल्लंघन

एजेन्सी, २ कात्तिक । आर्मेनिया र अजरवैजानबीच मध्यरातमा युद्धविराम सम्झौता भएको थियो । तर, त्यसको चार मिनेटमै उल्लंघन भएको छ । आर्मेनियाले अजरवैजानमाथि युद्धविरामपछि पनि रकेट र हतियार प्रहार गरेको

भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्यो, अब झर्ने

एजेन्सी, २ कात्तिक । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दुमा पुगेको निष्कर्ष निकालिएको छ । भारत सरकारले गठन गरेको कोभिड अध्ययनसम्बन्धी वैज्ञानिकहरुको कमिटीले उच्च बिन्दुमा पुगिसकेकाले अब कोभिड १९ का

‘ताइवान कार्ड’ प्रयोग गरे भारतका पृथकतवादीलाई चीनले सघाउने चिनियाँ विज्ञको चेतावनी

एजेन्सी, २ कात्तिक । भारतले ‘ताइवान कार्ड’ प्रयोग गरेमा भारतका पृथतवादीलाई चीनले सघाउने चेतावनी आएको छ । चीनका विदेश मामलासम्बन्धी विज्ञ चेङदु इस्स्टिच्युट अफ वल्र्ड अफेयर्सका अध्यक्ष लङ सिङचुनले ग्लोबल

अमेरिकी, इजरायली कुटनीतिज्ञ बहराइन प्रस्थान

२ कार्तिक: इजरायलसँग बहराइनको कुटनीतिक सम्बन्धका बारेमा छलफल गर्न इजरायली–अमेरिकी कुटनीतिज्ञहरुको एक टोली आइतबार बहराइनतर्फ प्रस्थान गर्न लागेको छ । गत महिना इजरायल र बहराइनबीच सम्बन्ध सामान्यीकरण गर्ने विषयमा सहमति

अफगानिस्तानमा भएको झडपमा सात सैनिक र पाँच तालिबानको मृत्यु

२ कात्तिक: अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको सहिब जिल्लामा शनिबार राति अफगानिस्तानको सुरक्षा अधिकारी र तालिबानी लडाकूहरुबीच भएको झडपमा परी सात जना सैनिक मारिएका छन् । सो झडपमा परेर अरु कम्तीमा

तालिबानीहरुको अल कायदासँग सम्बन्ध छ: सयुक्त राष्ट्रसंघीय अधिकारी

२ कात्तिक: एक सयुक्त राष्ट्रसंघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले