Logo
कोरोना भाइरस

कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ फागुन। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३१

विस्तृत पढ्नुहोस
भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप दियो एकलाख मात्रा खोप

काठमाडौँ, १२ फागुन: भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट

कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु

काठमाडौँ, १० फागुन। कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ४ सय ७६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १० फागुन। आज नेपालमा कोरोना भाइरसका ४ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार १०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

भारतमा थप १३ हजार ४०० जनामा कोरोना संक्रमण

१० फागुन : भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्म

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

भक्तपुर, १० फागुन: चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका

कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु

काठमाडौँ, ९ फागुन। कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा आज थप ३ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ फागुन। आज नेपालमा कोरोना भाइरसका ३ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७५ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

बागमती प्रदेशमा ९६ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप

वाग्मती, ९ फागुन: बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना

भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित

९ फागुन: भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

९ फागुन: बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । त्यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बंगलादेशमा यसअघिदेखि

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड सङ्क्रमण पुष्टि

एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो। “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र