Logo
कोरोना भाइरस

कोरोनाबाट शुक्रबार २ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५४ पुगेको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
आज १ सय २७ संक्रमित थप, १३६ जना संक्रमणमुक्त

काठमाडौं, ३० माघ । नेपालमा कोरोना भाइरसका आज १ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको आज स्वास्थ्य

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

३० माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड

कोरोनाबाट ब्राजिलमा एकै दिनमा १ हजार ३५१ जनाको मृत्यु

३० माघ : ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२

अक्सफोर्ड खोप प्रयोग गर्न डब्लूएचओको अन्तरिम सिफारिस

एजेन्सी, ३० माघ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्रेजेनेकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।विश्व स्वास्थ्य संगठनको खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, ३० माघ । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

रुसी खोप ‘स्पुतनीक भी’लाई बहराइनले दियो अनुमति

एजेन्सी, ३० माघ । रुसमा विकास भएको कोरोना भाइरसविरुद्वको खोप ‘स्पुतनीक भी’लाई बहराइनले अनुमति दिएको छ । अल–अरेबिया टेलिभिजनले बुधबार उक्त विषयको जानकारीे दिएको हो । बहराइनले खोपको आपत्तकालिन प्रयोग

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो

एजेन्सी, ३० माघ। ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक

कोरोनाबाट आज ५ जनाको मृत्यु

काठमाडौं, २९ माघ । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२४ घन्टामा नयाँ

आज ८१ जना संक्रमित थपिए

काठमाडौं, २९ माघ । नेपालमा कोरोना भाइरसका आज ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको आज स्वास्थ्य तथा जनसंख्या

नेपाल ल्याउन लागिएको कोरोनाविरुद्धको चीनमा उत्पादित भ्याक्सिनको विश्वसनियतामाथि प्रश्न

काठमाडौं, २९ माघ । चीनले नेपाललाई सिनोफार्म नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अनुदानस्वरुप दिन लागेको छ । चीनमा विकास गरिएको यो भ्याक्सिन त्यहाँको राज्यबाट सञ्चालित कम्पनीको उत्पादन हो । भ्याक्सिनको प्रभावकारिता

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

२९ माघ : मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स