Logo
कोरोना भाइरस

आज १ सय ५९ संक्रमित थप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार १

विस्तृत पढ्नुहोस
पाँच लाख खोप लिन पाकिस्तानको विशेष विमान चीनतर्फ

एजेन्सी, १९ माघ । चीनद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप लिन पाकिस्तानले आफ्नो विशेष विमान बेजिङ्ग पठाएको छ । द्विपक्षिय सम्बन्धको आधारमा चीनले पाकिस्तानलाई कोरोना खोप प्रदान गर्ने भएको हो ।

वुहानको माछा बजारमा डब्लूएचओको अनुसन्धान टोली

एजेन्सी, १९ माघ। कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठनको टोलीले आइतबार वुहानको भ्रमण गरेको छ । सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको मानिन्छ ।

खोप लगाएको ११ दिनपछि स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी, १९ माघ । भारतको तेलन्गाना राज्यमा रहेकी ५५ वर्षिया स्वास्थ्यकर्मीको निधन भएको छ । भारतमा जारी खोप अभियानमा सामिल रहेकी स्वास्थ्य कर्मीले खोप लगाएको ११ दिन दिनपछि मृत्यु भएको

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो

२० माघ: भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या

सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप दिइने : प्रधानमन्त्री मोरीसन

१९ माघ : अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरीसनले सोमबार सो कुराको जानकारी गराएका हुन् । उनले नेसनल प्रेस

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौँ, १८ माघ: नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध

अहिलेसम्म ८८ हजारले लगाए खोप

काठमाडौँ, १८ माघ; कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा

बङ्गलादेशमा ८९.६५ प्रतिशत व्यक्ति कोभिड सङ्क्रमणमुक्त, मृत्युदर १.५२ प्रतिशत

१८ माघ: बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड–१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड–१९

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

काठमाडौँ, १८ माघ: सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं, १८ माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १०५ संक्रमित थप, २८८ जना डिस्चार्ज

काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको आज स्वास्थ्य