Logo
कोरोना भाइरस

ईयूले खोप आपूर्ति नियन्त्रण गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १८ माघ । कोरोनाविरुद्धको खोप मागअनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका अवस्थामा युरोपेली संघ (ईयू) ले युरोपमा बनेको कोरोना भाइरसविरुद्धको खोप निर्यातमा प्रतिबन्ध

विस्तृत पढ्नुहोस
जनसन एण्ड जनसनद्वारा विकसित खोपले परिक्षणमा देखायो ६६ प्रतिशत प्रभावकारिता

एजेन्सी, १८ माघ । जनसन एण्ड जनसनद्वारा विकास भएको नयाँ खोपको तेस्रो परिक्षणले सकारात्मक नतिजा देखाएको छ । तेस्रो चरणको परिक्षणमा उक्त खोपले ६६ प्रतिशत प्रभावकारिता देखाएको हो । खोपले

डब्लूएचओको टोलीले कोरोना पहिलोपटक देखिएको मार्केटको भ्रमण गर्ने

एजेन्सी, १८ माघ । कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको टोली निरन्तर आफ्नो खोजलाई जारी राखेको छ । यस क्रममा चीनको वुहान पुगेका टोलीले कोरोना भाइरसको उत्पत्ति पत्ता

कोरोनाको ‘यूके भेरियन्ट’ विरुद्ध नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी

एजेन्सी, १८ माघ। बेलायतमा नयाँ स्वरुपको कोरोनाविरुद्धको नोभाभ्याक्स खोप ८६ प्रतिशत प्रभावकारी देखिएको छ । कोरोनाको ‘यूके भेरियन्ट’ का लागि झन्डै १५ हजार व्यक्तिमा दुई डोज दिई गरिएको तेस्रो चरणको

विदेशमा कोरोनाबाट थप तीन नेपालीको निधन

काठमाडौँ, १८ माघ : कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो ।

खोप लिएको व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने

काठमाडौँ, १८ माघ: स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाव दिएका छन् । हालसम्म कुनै पनि खोपको

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

१८ माघ : इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ । गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब

डब्लुएचओको अनुसन्धान टोली कोभिड–१९ फैलिएको उहानको बजारमा

१८ माघ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका

ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप

१८ माघ : भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ । भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी

काेराेना खोपका ‘साइड इफेक्ट’ : सुन्निने, चिलाउने, वाकवाकी लाग्ने र टाउको दुख्ने

काठमाडौं, १७ माघ । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए

कोरोनाबाट थप २ जनाको मृत्यु

काठमाडौं, १७ माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १०९ संक्रमित थपिए

काठमाडौं, १७ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ८ सय ५४ पुगेको आज स्वास्थ्य