Logo
कोरोना भाइरस

हङ्गेरीमा कोरोनाविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

१७ माघ : हङ्गेरी कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले

विस्तृत पढ्नुहोस
चीनमा शुक्रबार पनि कोरोनाका नयाँ सङ्क्रमित भेटिए

१७ मााघ : चीनमा शुक्रबार पनि कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको समाचारमा जनाइएको छ । चीनका स्वास्थ्य अधिकारीहरुले शुक्रबार पनि चीनका विभिन्न सहरमा गरेर ५२ जना नयाँ सङ्क्रमितहरु भेटिएको जानकारी

मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

१७ माघ : साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी

कोरोना महामारी नियन्त्रण गर्न संयुक्त प्रयासका लागि आग्रह

१७ मााघ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध

काठमाडौँ, १७ माघ: कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए

मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना खोप सेवा

काभ्रेपलाञ्चोक, १७ माघ: नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालबाट कोरोना भाइरस् विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) कार्यक्रम थालिएको छ । उक्त अस्पतालबाट शुक्रबार कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने ८५ लाई खोप लगाइएको छ

कोभिड विरुद्धको खोप लगाउने क्रम जारी

दमौली, १७ माघ: तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

– खेमराज गौतम गलकोट, १७ माघ: नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण

एक डोजले काम गर्ने कोरोनाविरुद्धको भ्याक्सिनको विकास

एजेन्सी, १६ माघ । हाल विश्वभर प्रयोगमा ल्याइएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन दुई डोज लगाउनुपर्छ । चार हप्ताको अन्तरालमा दुई डोज लगाएपछि मात्र खोपले पूर्ण रुपमा काम गर्छन् । तर, पछिल्लो

माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

१६ माघ: कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो

कोरोनाबाट थप ५ जनाको मृत्यु

काठमाडौं, १६ माघ । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १५७ संक्रमित थप

काठमाडौं, १६ माघ । नेपालमा कोरोना भाइरसका आज  १ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको आज स्वास्थ्य