Logo
कोरोना भाइरस

प्रदेश ५ः २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बुटवल, १६ चैत : प्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ

विस्तृत पढ्नुहोस
लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ

धनुषा, १६ चैत : जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको

जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख

ललितपुर, १६ चैत : गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका

सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

भैरहवा, १६ चैत : सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । शनिबार प्रदेश नं ५ का

चिनबाट आइपुग्यो स्वास्थ्य सामाग्री

काठमाडौं,चैत १६ । कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारले चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा

४० हजारलाई क्वारेन्टाइनमा पुर्याउने शिख गुरु, कोरोनाले यीनको मृत्यु भएपछि बनेको गीत भाइरल

एजेन्सी, १६ चैत्र । शिख धर्मगुरु बलदेव सिंहको कोरोना भाइरसको संक्रमणले निधन भएपछि उनीसँग सम्पर्कमा आएकामध्ये १९ जना संक्रमित भएको खुलेको छ । इटाली र जर्मनीको केही हप्ता लामो भ्रमण

नेपालमा कोरोनाः संक्रमित-५, उपचाररत-४, नीको भएका-१

काठमाडौं, १६ चैत्र । नेपालमा कोरोना भाइरसका संक्रमित पाँचजनामध्ये चारजना उपचाररत छन् । एकजना उपचारपछि नीको भइसकेका छन् । संक्रमितमध्ये तीनजना काठमाडौं उपत्यकाभित्र छँदै र दुईजना उपत्यकाबाहिर पत्ता लागेको स्वास्थ्य

कोरोना भाइरसः एकै दिन ७० हजार संक्रमित थपिए, मृतक ३० हजार कट्यो

काठमाडौं, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन ७० हजार बढेका छन् । पछिल्लो तथ्यांक अनुसार छ लाख ६२ हजार ९ सय ६७ संक्रमित भएका छन् ।

कोरोना भाइरसः चर्चित भिडयोग्राफर शम्भु मोक्तान न्युयोर्क अस्पतालमा

न्युयोर्क, १६ चैत्र । चर्चित भिडियोग्राफर शम्भु मोक्तान कोरोना भाइरसको संक्रमणका कारण न्युयोर्क अस्पतालमा उपचार गराइरहेका छन् । उनी आफैले संक्रमित भएको खुलाउँदै तस्बिर सार्वजनिक गरेका छन् । अस्पतालबाट मोक्तानले

कोरोना भाइरसः न्युयोर्कमा अनिल लिम्बुको अन्त्येष्टि

न्युयोर्क, १६ चैत्र । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका नेपालीको अन्त्येष्टि भएको छ । न्युयोर्क कुइन्स शहरमा बस्दै आएका ४९ वर्षीय अनिल थाम्सुहांग लिम्बुको स्थानीय समय अनुसार शनिबार अपरान्ह साँढे

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो (कहाँ कति सूचीसहित)

चैत १६, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । आईतबार राति १ बजेसम्म उक्त भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३० हजार २९९ पुगेको हो

कोरोनाले स्पेनकी राजकुमारी टेरेसाको ज्यान लियो

चैत १६, एजेन्सी । तिब्र गतिमा संक्रमण भइरहेको कोरोना भाइरसले स्पेनकी राजकुमारी मारिया टेरेसाको ज्यान लिएको छ । कोरोना अर्थात कोभिड–१९ संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय