काठमाडौँ, १४ माघ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको छ । अनशन,
काठमाडौँ,१३ माघ । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर
काठमाडौँ,१३ माघ । हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी
काठमाडौँ, १२ माघ । नेपाल प्रहरी अस्पताल पानीपोखरीले विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि विशेष उपचार कक्ष निर्माण गरेको छ । विसं २०७४ कात्तिक २६ देखि सर्वसाधारणलाई समेत उपचारका
काठमाडौँ, ११ माघ । अनशनरत प्रा. डा. गोविन्द केसीले आफ्नो अनशनलाई निरन्तरता दिने घोषणा गरेका छन्। सरकारले आफूसँग गरेको सम्झौता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएपछि उनले यस्तो
काठमाडौँ,११ माघ । गोरखा जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामीले अब रगत अभावका कारण सास्ती खेप्नु नपर्ने भएको छ । अस्पतालमा उपचारका लागि बिरामीलाई आकस्मिक रगत आवश्यक परे उपलब्ध गराउन
काठमाडौँ,११ माघ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान गरिएको छ । कर्णाली प्रदेशमा रहेका अस्पतालमध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो
काठमाडौँ१० माघ । रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् ।जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बीमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ
काठमाडौँ,९ माघ ।गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित तमसुइया निवासी मागेन साहले जग्गादान गर्नुभएको छ । सिरहाको नवराजपुर गाउँपालिकाको आग्रहमा साहले स्वास्थ्य केन्द्र स्थापनाका लागि आफ्नो पाँच कट्ठा
माघ ९, काठमाण्डौ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्यांकअनुसार २०७५ मंसिरदेखि पुस २६ सम्ममा ३ सय ३४ जना
काठमाडौँ,माघ ८ । कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको रु दुई करोड ३७ लाख ९५ हजार ८८७ लागतमा
लमही, ७ माघ । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका