Logo
स्वास्थ्य

स्वास्थ्य चौकीलाई जग्गा र भवन सहयोग

म्याग्दी, १७ असार । बेनी नगरपालिका–१० स्थित पात्लेखेत स्वास्थ्य चौकीलाई स्थानीय एक परिवारले करीब रु दुई करोड बराबरको भवन र जग्गा उपलब्ध गराउनुभएको छ ।

विस्तृत पढ्नुहोस
ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

काठमाडौँ, १६ असार : सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए

ग्रामीण भेगमा अवैध औषधि पसलले सर्वसाधारण ठग्दै

गाईघाट, उदयपुर, १६ असार : उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न

विषाक्त जंगली च्याउ र तरकारी खाँदा १५ जना बिरामी

सुरुङ्गा, झापा, १५ असार : विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार

गाउँमा स्वास्थ्य केन्द्र खुलेपछी स्थानीय हर्षित

मोहन तामाङः संखुवासभा, १४ असार । खाँदबारी नगरपालिका वडा नं २ चेवाबेसीमा सहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबीच बुधबार स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो । केन्द्रको स्थापनाले

डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी

रत्ननगर, चितवन, १३ असार : डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे

लागू औषध विरुद्धको दिवस मनाईयो

काठमाडौं, १२ असार । उद्धार नेपाल ललितपुरले लागु औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ मनाएको छ । मंगलवार ललितपुर महानगर वडा नं.२५ नेपाल प्रहरी, कारीतास नेपाल लगायत विभिन्न निकायको समन्वयमा कार्यक्रम

क्यान्सरबाट हुने अपाङगता रोक्न अन्तरक्रिया

काठमाडौं, १२ असार । नेपालमा क्यान्सरबाट हुने अपांगता दिन प्रतिदिन बढ्दै गएको एक तथ्याङकले देखाएको छ । क्यान्सर सोसाईटी नेपालले अल्फाविटा हलमा गत शनिवार आयोजना गरेको अन्तरक्रियामा विज्ञहरुले उक्त कुरा

नेपाल रेडक्रस सोसाइटीद्धारा राहत वितरण

रसुवा, १२ असार : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ । रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको चरम लापरबाही, नर्सहरुमाथि हातपातदेखि यौन हिंसासम्म(भिडियोसहित)

‘नर्सहरुलाई न्याय दिनुको सट्टा थप पिडा दिदै नेपाल नर्सिङ संघ र स्वास्थ्य मन्त्रालय’ असार १२, काठमाण्डौ । युथ नर्स संजाल नेपालले मानव अंग प्रत्यारोपण केन्द्र हाल धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा

भेरी अञ्चल अस्पताललाई विस्तार गरिने : उपप्रधानमन्त्री यादव

नेपालगञ्ज, ११ असार : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताउनुभएको छ ।

नेपालमा पुरुष नर्स पनि आवश्यक !

काठमाडौँ, ११ असार । पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो ।